Facebook Instagram Twitter Youtube
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home मुख्य समाचार आचारसंहिता विपरीत प्रयोग गरिएका पाँच मोटरसाईकल नियन्त्रणमा

आचारसंहिता विपरीत प्रयोग गरिएका पाँच मोटरसाईकल नियन्त्रणमा

आर्दशवाणी संवाददाता । पर्सा, १२ मंसिर । पर्साको सखुवाप्रसौनी गाउँपालिकाबाट प्रहरीले निर्वाचन आचारसंहिता विपरीत प्रयोग गरिएका ५ वटा सरकारी मोटरसाईकल नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महुबनले ४ वटा पल्सर मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको हो । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ मा १४ गते हुन गई रहेको वडाअध्यक्षको निर्वाचनलाई मध्यनजर गर्दै चुनावमा प्रयोग भएका जनप्रतिनिधिका सरकारी मोटर साईकल प्रहरी चौकी महुवनले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । दलगत चुनावी सभामा जनप्रतिनिधिहरु सरकारी नम्बर प्लेटका सवारी साधन चढेर सहभागी भई फर्कने क्रममा प्रहरीले बुधबार साँझ ना १ ब २७४८ नम्बर को स्कुटी, ना १ ब ३०५७, ना १ ब ३५८७, ना १ ब ३१४६, ना १ ब २७५० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारी साधनलाई प्रक्रिया पूरा गरेपछि मात्रै छाडिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिह राठौरले बताउनु भयो । यता प्रहरी प्रशासनले सवारी चालक तथा जनप्रतिनिधिको नाम भने गोप्य राखेकोे छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले निर्वाचन आचार संहिता विपरित सरकारी सवारी साधन प्रयोग गरिएकोले नियन्त्रणमा लिइएको बताउनु भयो । सरकारी गाडी अन्य समयमा पनि दुरुपयोग गर्न नपाईने र चुनावी अभियानमा लिएर जानु आचारसंहिता विपरीतको काम भएको हुँदा सवारी साधन नियन्त्रणमा लिन निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।

आदर्श वाणी संवाददाता
-
November 28, 2019
895
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीपर्साको स्थानिय तहमा बजेट खर्चको अवस्था निराशाजनक
    यसपछिको सामग्रीवडा कार्यालयमा स्थानियबासीले तालाबन्दी
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    नेशनल प्याब्सनको आठौँ महाधिवेशन वीरगञ्जमा, तीन पूर्व अध्यक्षको अपिल

    छोटी भन्सार सञ्चालनको माग गर्दै आमरण अनसन

    प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अदिवेशनबाट निर्वाचित नयाँ नेतित्व लाई विषेश धन्यवाद व्यक्त गर्दछु।

    छुटाउनु भयो कि?

    कामदारमा कोरोना संक्रमण भेटिएपछि उद्योग शिल

    ३ नम्बर प्रदेश सरकारद्धारा ऐनविपरित साढे १२ करोडको खर्च

    किसानको बक्यौता रकम तत्काल भुतानी प्रक्रिया अगाडि नबढाए संघले आनदोलन गर्ने...

    विजयराम मृत्यु घटनामा ६ जनाविरुद्ध मुद्दा दर्ता

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    ताजा अपडेट

    चन्द्रनिगापुर मालपोतमा कार्यालय प्रमुखले बिना घुसको कुनेै फाईल नहेर्ने गरेको स्थानीयको आरोप

    आदर्श वाणी संवाददाता

    राजालाई चिहानबाट फर्काउन असम्भव

    आदर्श वाणी संवाददाता

    नेशनल प्याब्सनको आठौँ महाधिवेशन वीरगञ्जमा, तीन पूर्व अध्यक्षको अपिल

    आदर्श वाणी संवाददाता

    छोटी भन्सार सञ्चालनको माग गर्दै आमरण अनसन

    आदर्श वाणी संवाददाता

    प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अदिवेशनबाट निर्वाचित नयाँ नेतित्व लाई विषेश धन्यवाद व्यक्त...

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।