‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताउनुभयो । भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५...
श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले प्रदर्शनकारीलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले...
पटना, एएनआइर जेएनएन। सुुशान्त सिंह राजपुत केस बा‘लीवुड एक्‍टर सुशांत सिंह राजपूतकी मौत मामले में उनकी गर्लफ्रेंड रिया चक्रवर्तीपर कई संगीन आरोप लगाए गए हैं। इसपर रिया ने वकील के माध्‍यम से अपनी बात रखी है। रिया चक्रवर्ती...
आरएन पटेलरौतहट,  साउन ३१गतेभारतीय क्रिकेट टोलीका पूर्वकप्‍तान एवम् विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले अन्तर्राष्‍ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शनिबार साँझ सामाजिक सञ्‍जाल इन्स्टाग्राममा एक भिडियोसहितको पोस्ट जारी गर्दै धोनीले उक्त घोषणा गरेका हुन् । उनले सदैव साथ दिने...
मेलवर्न, अष्ट्रेलियाभिक्टोरिया राज्यको मधेशीहरुको संगठन मधेशी कम्युनिटी इन भिक्टोरिया ( MCV) को अध्यक्षमा रंजित साह चयन भएका छन् । भिक्टोरिया राज्यको राजधानी मेलवर्नमा १७ फेब्रुअरी शनिवारका दिन भएको वार्षिक साधारण सभा मार्फत साह सर्वसम्मतले अध्यक्ष पदमा चयन भएका हुन् । सभामा...
रौतहट भदौ ९ गते रौतहटको बागमतिनदिमा पौडी खेल्ने क्रममा गएको आईतबार डुबेर हराइरहेका ३ जना बालिका मध्ये थप २ जनाको शव मंगलवार फेला परेको छ । ऋषिपञ्चमीको अवसरमा आइतवार बिहान १० बजे रौतहटको गढिमाई नगरपालिका–७ धर्मपुरघाट स्थित बागमती नदीमा नुहाउन...
काठमाडौ । मायामा सबै समान, उच्च र निच भन्ने हुँदैन भन्ने भनाई चरितार्थ भएको छ । मायाले धनी र गरिब पनि भन्दैन । साँचो मायामा कुनै भेदभाव हुँदैन् । यसैले होला दुनियाँमा मायालाई सबैभन्दा पवित्र मानिएको । हाल एक अनौठो...
काठमाडौं,माघ ६ । भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।शनिबार कर्नाटक राज्यमा...
महाराष्ट्र– भारतमा माओवादीले गरेको आक्रमणबाट १५ सुरक्षाकर्मी सहित १६ जनाको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौली जिल्लाको डाँडापुर सडकमा प्रहरीलाई लक्षित गरी ‘ल्यान्डमाइन ब्लाष्ट’ गराइएको हो । मारिने सबै महारष्ट्र प्रहरीको सी–६० कमान्डो रहेका छन् । डाँडापुरसडक...
रौतहट, १ फाल्गुन । नेपाल प्रहरी प्रधानकार्यालयले रौतहटसहित १२ प्रहरी उपरिक्षक (एसपी)को काज सरुवा गरेको छ । आईजीपी सचिवलायका प्रहरी उपरिक्षक (एसपी) प्रस्तावित वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) रामदत्त जोशीकाअनुसार रौतहट प्रहरी प्रमुखमा भिुपेनद्र खत्रीलाई पठाइएको छ ।  यसैगरी एसपी केदार ढकाल महानगरीय...

छुटाउनु भयो कि?

ताजा अपडेट