रौतहट १५ भदौ ।मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलिले मात्र एकमहिनाको सानोअवधिमा करोडौंको अबैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरको बिशेष निर्देशनमा आठवटै जिल्लाबाट छुट्टाछुट्टै गस्ती टोलिले करोडौंको अबैध सामान...
रौतहट । साउन ३२ गते कोरोना भाइरसको संक्रमण बढेसंगै पर्सा जिल्लामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको...
रौतहट । असोज १६ गते रौतहटको गौर नगरपालिका भित्रका विद्यालयहरु आईतबारबाट सञ्चालनमा आउने भएका छन् । कोभिड १९ का कारण लामो समय देखि बन्द रहेका संस्थागत र सामुदायिक विद्यालय संञ्चालन गर्न गौर नगरपालिकाको कार्यपालिका बैठकले अनुमति दिएको हो ।...
हेटौँडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई बर्डफ्लुमुक्त क्षेत्र घोषणा गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ७ को नागस्वती र वरपरको क्षेत्रलाई बर्डफ्लु रोग सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको असार ९ गतेको मन्त्रिस्तरको निर्णयले...
रौतहट । साउन ०३ गते आज मौलापुर नगरपालिकाले प्रत्येक परिवारलाई आ आफ्नो घर आँगनमा अनिवार्य बिरूवा रोप्न डोल सहित फलफूलको बिरूवा वितरण गरिएको छ । यस अघि पनि नगरको सौन्दर्यीकरण बढ़ाउन मुख्य सड़क किनारमा अशोक लगायतको बिरूवा संगÞै सार्वजनिक...
उतमकुमार उपाध्याय रौतहट कार्तिक १३ गते । रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहले कोरोना माहामारी नियन्त्रणमा प्रदेश सरकारको भुमिका न्युन रहेको बताएका छन । गृहजिल्ला रौतहटको गुजरा नगरपालिका १ मनहरवामा नेकपा क्षेत्रिय...
रौतहट,
बौधीमाईको बजेट नआउँदा कर्मचारीले साउनदेखि तलब पाएनन्, विकास निर्माण ठप्प, नगर प्रमुख र कार्यपालिका सदस्यको स्वार्थ बाझिएपछि रौतहटको बौधीमाई नगरपालिकामा बजेट ल्याउन ढिलाइ भएको छ । बजेट विनियोजन नहुँदा पालिकाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् भने अरू प्रशासनिक काम...
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, गोल्ड मेडलिस्ट फोगाट सहभागी
रौतहट, २६ फागुन ।
भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।
मधानी महायज्ञको अवसरमा आयोजित उक्त प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी...
रौतहट । भदौ १० गते
रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रौसन खातुन शेखले न्यायको लागि जिल्ला प्रशासन कार्यालयको सहारा लिएकी छिन । उप प्रमुख खातुनले आफनै नगरपालिकाका मेयर सन्तलाल चौधरीबाट आफु अन्यायमा परेको भन्दै न्यायको लागि आज जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर...