रामसरण यादव असार १८ गते रौतहट । रौतहट जिल्लाको पुर्बी भेग अवस्थित जिल्लाको गढ़िमाई नगरपालिका फोहरमुक्त गर्न घरबाट फालिने फोहर व्यवस्थापन होस् भन्ने उद्देश्यले नगरपालिका वडा न १ समनपुर बजार र आसपासको क्षेत्र सरसफाइ...
अगम कुमार उपाध्याय रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारतीय नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाबाट सई जयराम सिहँको कमान्डमा गएको टोलीले बंकुल चौकबाट भारत गोरखपुर निवासी २३ वर्षीय...
रौतहट १६ जेठ ।रौतहटको कटहरिया नगरपालिकामा निर्वाचन अधिकृतको बदमासीको कारण कैयौं मानिस कार्यपालिकाको उम्मेद्बारी दिन बाट बन्चित भएको छ ।निर्वाचन अधिकृत रामचन्द्र प्रसाद लुइँटेल कांग्रेस पक्षको प्रभावमा परेको कारण एमाले समर्थित ४ जना मानिस कार्यपालिकाको उम्मेद्बारी बाट बन्चित भएको आरोप...
रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठैजना उम्मेदवार नेकपा एमालेका हुन् । नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन...
आरके श्रीवास्तव,रौतहट,११ जेठ देवाहीगोनाही नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रेमलाल साहले पदभार ग्रहण गरेका छन् । साहले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा जसपाका धर्मेन्द्र पटेल सँग पराजित भएका साह यसपटक पूर्व...
गौर। नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेले तेस्रो नगरपालिकामा जित निकाल्न सफल भएको छ । पूर्वमन्त्री साहको निर्वाचन क्षेत्र रौतहट ३ मा पर्ने जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिकामा पाँच...
रौतहट १० जेठ । रौतहटको देवाहीगोनाही नगरपालिकामा चुनाब हारेको झोकमा जसपाका पूर्व मेयर धमेन्द्र पटेल संलग्न उनि निकट गिरोहले वर्तमान उपमेयरको घरमा राति सांघातिक आक्रमण गरेको छ । आक्रमणमा परि दर्जन भन्दा बढी मानिस घाइते भएको समाचार प्राप्त भएको...
आरके श्रीवास्तव,राैतहट, ९ जेठ रौतहटको दक्षिणी भेग बाैधीमाई नगरपालिकाको मेयरमा एकिकृत समाजवादीले जित हात परेको छ । याे सँगै समाजवादीले जिल्लाकाे चार पालिकामा कब्जा जमाएकाे छ । समाजवादीले गाैर,बृन्दावन,राजदेवी र बाैधीमाईमा जित हात पारेकाे हाे । २०७४ को स्थानीय निर्वाचनमा विजयी...
गौर। नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहको निर्वाचन क्षेत्रको दोस्रो नगरपालिकामा एमालेले जित निकाल्न सफल भएको छ । पूर्वमन्त्री साहको क्षेत्र रौतहट ३ मा पर्ने देवाही गोनाही नगरपालिकामा पाँच दलीय गठबन्धनको घेराबन्दी तोड्दै एमालेका...
अगम कुमार उपाध्याय रौतहट ७ जेठ । बौधीमाई नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसका बिनदेसवर यादव प्यानल सहित विजयी भएका छन । निवर्तमान वडाअध्यक्ष यादव नेकपा एकीकृत समाजवादीका उपेन्द्र दास लाइ ३ सय ८१ मतान्तरले...

छुटाउनु भयो कि?

ताजा अपडेट