वीरगंज, भदौं १७ – वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले तोडफोडा तथा आगजनी गरेका छन् । क्याम्पसमा अध्ययन, अध्यापन तथा परिक्षा केन्द्रको विषयलाई लिएर आन्दोलनरत विद्यार्थी संगठनहरुले क्याम्पसमा विरोध प्रदर्शन गर्दै तोडफोड र आगजनी गरेका हुन । समाजवादी विद्यार्थी युनियान,...
हेटौंडा–हेटौँडामा संचालित सैलुङ एजुकेशन कन्सल्टेन्सी प्रा.लिले जापान पठाउने नाममा विद्यार्थीसँग चर्को शुल्क लिने गरेको भन्दै गुनासो आउन थालेको छ । विद्यार्थीसंग जापान पठाउने नाममा चरम शुल्क असुल्न थालेपछि विद्यार्थीहरुले आफूहरु मारमा परेको गुनासो गरिरहेका हुन् । ...
हेटौंडा– प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षबाट प्रदेश विश्वविद्यालय स्थापनाको काम सुरु गर्ने भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा राखेर प्रादेशिक विश्वविद्यालय खोल्ने काममा प्रदेश ३ सरकार जुटेको हो । सोमबार प्रदेश विश्वविद्यालय सञ्चालन सम्बन्धी प्रतिवेदन...
काठमाडौं : मुलुकभरका सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विकास र विस्तार गर्न सरकारले एक अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ। मुलुकभरका  ७५३ स्थानीय तहहरुमा आगामी आर्थिक वर्षमा प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार गर्ने सरकारको योजना रहेको छ। अघिल्ला...
काठमाडौं–सरकारले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ । प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने स्पस्ट...
मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः...
हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका कारणले विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरु विरामी हुने दर बढेको असार २...
विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो ।  कक्षा एकदेखि १०...

छुटाउनु भयो कि?

ताजा अपडेट