भदौ ७ गते रौतहट।
रौतहटमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको बौधीमाई नगरपालिका र राजदेवी नगरपालिका संक्रमण पुष्टि भएको हो । बौधीमाई नगरपालिकामा ५ जना र राजदेवी नगरपालिका ६ जना गरी ११ जनामा संक्रमण पुष्टि...
रौतहट भदौ ८ गते
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाले पनि पिसिआर मेसिन खरिद गर्नको लागि आर्थिक सहयोग गरेका हुन। नगर प्रमुख गोपाल राय यादवले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्ला बिपत ब्यबस्थापन समितीको बैठकबाट...
रौतहट । साउन २६ गते रौतहटको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ । साउन ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १४४ जनाको स्वाब परीक्षण गरिएकोमा...
साउन २५ गते
रौतहट । रौतहटमा आइतबार कोभिड १९ का १५ नयाँ संक्रमित थपिएका छन् । ती संक्रमित गौर नगरपालिकाकै हुन् ।
सबैभन्दा धेरै वडा नम्बर ५ का रहेका छन् । कुल १५ मध्ये ७ जना वडा नं. ५...
रौतहट। भदौ १० गतेबाराको कलैयास्थित प्रभु बैङ्क लिमिटेडले जिल्ला अस्पताल कलैयालाई १० थान पिपिई सेट सहयोग गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यलयमा आयोजित एक कार्यक्रममा बैङ्कका शाखा प्रवन्धक चन्दनप्रसाद गुप्ताले जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक तथा कोरोना रोग फोकल...
काठमाडौं, माघ २
आज देशभर २७० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ। गत २४ घण्टामा ३ हजार ८४ जनाको पिसिआर परीक्षण गरिएको...
रौतहट । जेष्ठ ३०
रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहीमा आज स्वास्थ्य कार्यालय भवनको शिलान्यास गरिएको छ ।
नगर प्रमुख धर्मेन्द्र पटेलले आज एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेका छन ।
देवाहीमा स्वास्थ्य भवनको अभावमा विरामीलाई उपचार गर्न समस्या हुँदै...
रौतहट । आषाढ १४ गते कोरोना संक्रमण बाट जोगाउन स्थानिय प्रशासनले रौतहटको दुई नगरपालिका सिल गरेको छ । जिल्लाको बौधीमाई नगरपालिका र ईशनाथ नगरपालिकामा अर्को आदेश नहुन्जेल दुबै नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले लकडाउन अथवा सिल गरेको छ ।...
बिर्तामोड : सुत्केरीले स्वास्थ्य केन्द्रबाट नवजात शिशुसँगै सालनाल पनि झोलामा बोकेर घरै फर्किनुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुंगाले सुत्केरी र उनका परिवारका सदस्यलाई सालनाल जिम्मा लगाएर पठाउने गरेको छ। ‘स्वास्थ्य केन्द्रमा सुत्केरी हुन...
ओमप्रकाश यादव । रौतहट । असोज ५ गते संयुक्त एम्बुलेन्स चालक संघ को भातृ संगठन ट्रेड युनियन संघ रौतहटको दोस्रो जिल्ला सम्मेलन आज भव्यताका साथ सम्पन्न भएको छ ।
जिल्लाको शिवनग र स्थित शिव्दर्सन गेष्ट हाउसमा एक भव्य समारोहका बिच...