काठमाडौं– नेपालले दोस्रो पटक एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो ।
थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४=५ ओभरमा...
बाँके – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबार समापन भएको छ । प्रतियोगिताको पदक तालिकामा विभागीय टिमको वर्चश्व रह्यो । बाँकेको नेपालगञ्जमा भएको प्रतियोगितामा विभागीय टीमले शीर्ष तीन स्थान हासिल गरे ।
जसमा पहिलो स्थानमा आर्मी, दोस्रो स्थानमा नेपाल...
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, गोल्ड मेडलिस्ट फोगाट सहभागी
रौतहट, २६ फागुन ।
भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।
मधानी महायज्ञको अवसरमा आयोजित उक्त प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी...
काठमाडौं, १६ भदौ । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भएको छ ।श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा पानी परेपछि रोकिएको छ ।भारतले चार ओभर २ बलमा बिना विकेट १५ रन बनाएको छ...