काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा तीन वर्षदेखि नबढेको कर्मचारीको तलब र वृद्धभत्ता दुबै बढ्ने भएको छ। स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आवमा कर्मचारीको तलब अधिकतम २५ प्रतिशतसम्म र वृद्धभत्ता एक हजार थप्ने तयारी गरेको हो...
रौतहट । भदौ २९ गत कोरोना महामारीका बीच प्रदेश २ सरकारले पठाएको राहत अझै वितरण नभएको भन्दै रौतहटको कटहरिया नगरपालिका ७ बगहीका स्थानीयहरुले विरोध जनाएका छन । कोरोनाबाट प्रभावित भएका अति गरिव घर परिवारहरुलाई राहत वितरण गर्न...
‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार...

छुटाउनु भयो कि?

ताजा अपडेट