राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

sf7df8fF},% df3 M /fi6«klt ljBfb]jL e08f/L ;dIf k|d'v lgjf{rg cfo'Qm lbg]zs''df/ yklnofn] lgjf{rg cfof]uaf6 jif{e/L u/]sf sfd sf/jfxL;lxtsf] aflif{s k|ltj]bg @)&^÷&& k]z ub}{ . t:jL/ M rGb|snf If]qL,/f;;

काठमाडौं, माघ ५

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गर्नुभयो ।

सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईँलगायत सहभागी हुनुहुन्थ्यो ।साभार जनता टाइम्स