कटहरिया देखी झाँझपुुल सम्मको बाटो समयमा मर्मत नहुँदा दैनिक गाडीहरु फँस्दै

रौतहट । असाढ २० गते
रौतहटको चर्चित बजार कटहरिया देखी झाँझपुुल सम्मको बाटो समयमा मर्मत नहुँदा दैनिक गाडीहरु फँसीरहेको छ ।
कटहरिया देखी पुर्व बलुवाको बिचमा तिनचार फिटसम्मको खाडल बनेकाले दैनिक गाडीहरु फँसीरहेको छ भने यातायात संचालनमा समस्या भएको छ ।
कन्काई निर्माणसेवाले बनाएको कालोपत्रे केहीसमय भित्रै भत्किदा अबिलम्ब तत्काल मर्मत गर्ने ठेकदार अरबीन्द जयसवालले बताए पनी राम्ररी मर्मत नहुँदा दैनिक शिवनगर गरुडा तर्फ बाट आउने हजारौं मानिसलाई ठुलो कठिनाईको सामना गर्नु परेको छ ।