Facebook Instagram Twitter Youtube
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home अर्थ लकडाउनले रौतहट,बारा,पर्साका माछा किसान दोहरो मारमा

लकडाउनले रौतहट,बारा,पर्साका माछा किसान दोहरो मारमा

रौतहट, २ जेठ । रौतहट, बारा, पर्सा लगायतका जिल्लाहरुमा अहिले लकडाउनका कारण माछा कृषकहरु मर्कामा परेका छन् । किसानहरुले पालेको माछा बिक्री नहँुदा किसानहरु समस्यामा परेका हुन् । प्रहरी प्रशासन र स्थानीय निकाय विच तालमेल नहुँदा किसानहरु मर्कामा परेका बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१० गंजभवानीपुरका माछा व्यवसायी गणेश प्रसाद गुप्ताले गुनासौ ब्यक्त गरे । माछा विक्री गर्ने बेला विक्री नभएपछि उल्टो दाना खुवाउनु पर्ने समस्यासँगै दाना पनि नपाउने अवस्थाले किसानहरु दोहोरो मारमा परेको बारा जिल्लाका अर्का माछा पालक किसान अजय पटेलले बताए । पटेलले परवानीपुर गाउँपालिका वडा नम्बर–५ मा रहेको १४ बिगहा क्षेत्रफलमा माछा पालन गर्नु भएको छ । प्रत्येक बर्ष बारामा १० हजार ३५ हेक्टर क्षेत्रफलमा माछापालन गरिदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन लागु भएको क्षेत्रमा मात्रै ६३ करोड ७० लाख बराबरको ३ हजार १ सय ८५ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । जिल्लामा १० हजार ३५ मेट्रिक टन माछा उत्पादन हुन्छ । ३ हजार १ सय ८५ मेट्रिक टन माछा सुपरजोनको कमाण्ड क्षेत्रमा उत्पादन हुने गरेको तथा दुई हजार माछापालक किसान लाभान्वित हुने गरेका कृषि अधिकृत सहतराम मौर्यले बताए ।

आदर्श वाणी संवाददाता
-
May 15, 2020
887
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीनारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार
    यसपछिको सामग्रीमुस्लिम आयोगद्वारा मस्जिद, मर्दसामा अनुगमण
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    नेशनल प्याब्सनको आठौँ महाधिवेशन वीरगञ्जमा, तीन पूर्व अध्यक्षको अपिल

    छोटी भन्सार सञ्चालनको माग गर्दै आमरण अनसन

    प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अदिवेशनबाट निर्वाचित नयाँ नेतित्व लाई विषेश धन्यवाद व्यक्त गर्दछु।

    छुटाउनु भयो कि?

    सामाजिक सुरक्षाभता बितरण सुुरु गराए पछी नगरपालिकाको तालाखुल्यो

    युवतीको पिसिआर नेगेटिभ, ब्लड क्यान्सरको कारण मृत्यु

    सार्वजनिक बिदा आज, सरकारले सच्यायो गल्ती

    फुटबलको फाइनलमा भारतसँग नेपाल पराजित

    बिरामीको साटो यात्रु बोकेर भाडा कमाउने एम्बुलेन्स पक्राउ

    ताजा अपडेट

    चन्द्रनिगापुर मालपोतमा कार्यालय प्रमुखले बिना घुसको कुनेै फाईल नहेर्ने गरेको स्थानीयको आरोप

    आदर्श वाणी संवाददाता

    राजालाई चिहानबाट फर्काउन असम्भव

    आदर्श वाणी संवाददाता

    नेशनल प्याब्सनको आठौँ महाधिवेशन वीरगञ्जमा, तीन पूर्व अध्यक्षको अपिल

    आदर्श वाणी संवाददाता

    छोटी भन्सार सञ्चालनको माग गर्दै आमरण अनसन

    आदर्श वाणी संवाददाता

    प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अदिवेशनबाट निर्वाचित नयाँ नेतित्व लाई विषेश धन्यवाद व्यक्त...

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।