एजेन्सी । मलेसियामा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार एकैदिनमा तीन हजार ३३७ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको उनीहरुले जनाएका छन्...
काठमाडौं,माघ ६ । भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।शनिबार कर्नाटक राज्यमा...
महाराष्ट्र– भारतमा माओवादीले गरेको आक्रमणबाट १५ सुरक्षाकर्मी सहित १६ जनाको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौली जिल्लाको डाँडापुर सडकमा प्रहरीलाई लक्षित गरी ‘ल्यान्डमाइन ब्लाष्ट’ गराइएको हो ।
मारिने सबै महारष्ट्र प्रहरीको सी–६० कमान्डो रहेका छन् । डाँडापुरसडक...
रौतहट भदौ ९ गते
रौतहटको बागमतिनदिमा पौडी खेल्ने क्रममा गएको आईतबार डुबेर हराइरहेका ३ जना बालिका मध्ये थप २ जनाको शव मंगलवार फेला परेको छ ।
ऋषिपञ्चमीको अवसरमा आइतवार बिहान १० बजे रौतहटको गढिमाई नगरपालिका–७ धर्मपुरघाट स्थित बागमती नदीमा नुहाउन...
काठमाडौं, माघ ४ । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ ।
भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो ।...
काठमाडौं, माघ ३
भारत भ्रमणको अन्तिम दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा आज विहान उहाँहरुबीच औपचारिक भेटवार्ता भएको हो ।
परराष्ट्रमन्त्री ज्ञवालीसँग उल्लेखनीय भेटवार्ता भएको भारतीय रक्षामन्त्री सिंहले...
नयाँ दिल्ली, ३० असोज । भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । शिख समुदायमा आबद्ध निहाङ समूहका सर्वजित सिंहले हत्याको जिम्मा लिँदै प्रहरीसमक्ष आत्मसर्मपण गरेका हुन् । हिजो साँझ हरियाणा र दिल्लीको सिमाको सिंघुमा एक...
श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ ।
उहाँले प्रदर्शनकारीलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले...
बग्दाद / इस्लामिक स्टेट (आइएस) समूहले हालै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा देखिएका व्यक्ति अबु बकर अल बग्दादी रहेको दावी गरिएको छ । भिडियोमा बोलिरहेका व्यक्ति बग्दादी हुन् या होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन...
कोलम्बो —शृलङ्कामा आइतबार विभिन्न स्थानमा भएका शृङ्खलावद्ध विस्फोटमा २०७ जनाको मृत्यु भएको छ भने ४ सय ५० जनाभन्दा बढी घाइते भएका छन् । तीन चर्च र ४ होटलसहित ८ स्थानमा विस्फोट भएका हुन् । पश्चिमी तटीय सहर नेगोबोको प्रख्यात...