काठमाडौं– राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक...
हेटौंडा–प्रदेश ३ सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अपूर्ण भएको भन्दै त्यसलाई फिर्ता लिन सुझाइएको छ । विधेयकले नागरिकको मौलिक हकलाई सङ्कुचन गर्ने भन्दै सरोकारवालाले फिर्ता लिन सुझाव दिएका हुन्...
काठमाडौं - नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३...
हेटौंडा –सघीयतामा अधिकारको पनि बिकेन्द्रीकरण गरिएसँगै प्रदेश तथा स्थानीय सरकारको रवाफ बढेको छ । त्यही अधिकारको उपयोग गर्दै उनीहरुले आफूहरुलाई आकर्षक सुविधा लिनेतर्फ पनि केन्द्रित गरेका छन् ।
प्रदेश नम्बर ३ नम्बरले जनताको आधारभूत आवश्यकताको पूर्ति...
हेटौंडा– पार्टी एकता भएको झण्डै एक बर्षपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लाको नेतृत्व हाँक्ने गरी ७७ जिल्लामा ७७ जना अध्यक्ष र सचिवको नाम घोषणा गरेकोमा तीन जिल्लामा महिला नेतृहरुले जिल्लाको पार्टी नेतृत्व हाँक्ने जिम्मेवारी पाएका छन् ।
महिला नेतृमा...
हेटौंडा/ लामो रस्साकस्सीपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जिल्ला तहको नेतृत्व टुंगो लगाएको छ तर, केन्द्रीय नेतृत्वले एकलौटी ढंगले निर्णय गरेको भन्दै जिल्ला तहका केही नेता भने असन्तुष्ट बनेका छन् ।
जिल्ला र प्रदेशले सिफारिस गरेको भन्दा फरक...
हेटौंडा– हिउँदे अधिवेशन अवधिभरमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्ग्याउनेसहमतिविपरित ३ नम्बर प्रदेश सरकारले सुटुक्क हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई पत्र पठाएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस रुष्ट भएको छ ।
प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकमा हिउँदे...
हेटौंडा– हिउँदे अधिवेशन अवधिभरमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्ग्याउनेसहमति गरेको ३ नम्बर प्रदेश सरकारले सुटुक्क हिउँदे अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभाबाट अधिवेशन अन्त्यको घोषणा गर्नुपर्नेमा प्रदेशसभा नियमावली मिच्दै मन्त्रिपरिषद्को निर्णयबाट हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश...
पार्टी एकीकरणको एक वर्षपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ।
आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुंगो लगाएको हो। एक वर्षअघि एमाले र माओवादीबीच पार्टी एकीकरण घोषणा भएको थियो। एकीकरणको भावनाअनुसार...
विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।
राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि...