उपाध्यक्ष उपाध्यायको मात्तृ शोक

रौतहट, २३ मंसिर । नेपाल पत्रकार महासघ रौतहटका उपाध्यक्ष उत्तम कुमार उपाध्यायको मात्तृ शोक परेको छ । उहाँकी ९२ बर्षकी आमा जानकी देवीको सोमवार बिहान ९ः५० बजे स्र्वगवास भएको परिवारिक स्रोतले जनाएको छ । केही दिनदेखी अस्वस्थय रहेकी उहाँकी आमाको आज निधन भएको हो । यता नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले एक प्रेस बिज्ञप्ती जारीगरी मृत्त आत्माको चिर शान्ति सहितको कामना गर्नु भएको जनाएको तथा शोक सन्त्त परिवार जनमा गहिरो समवेदना प्रर्कट गर्नु भएको छ ।