मेलवर्न, अष्ट्रेलियाभिक्टोरिया राज्यको मधेशीहरुको संगठन मधेशी कम्युनिटी इन भिक्टोरिया ( MCV) को अध्यक्षमा रंजित साह चयन भएका छन् । भिक्टोरिया राज्यको राजधानी मेलवर्नमा १७ फेब्रुअरी शनिवारका दिन भएको वार्षिक साधारण सभा मार्फत साह सर्वसम्मतले अध्यक्ष पदमा चयन भएका हुन् । सभामा...
मेलबोर्न — अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् । आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण मेलबोर्न शहरको सार्वजनिक यातायात ठप्प...
काबुल, माघ ४ अफगानिस्तानमा दुई न्यायाधीशको गोली हानी हत्या गरिएको छ । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आज बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति...
रौतहट, १ फाल्गुन । नेपाल प्रहरी प्रधानकार्यालयले रौतहटसहित १२ प्रहरी उपरिक्षक (एसपी)को काज सरुवा गरेको छ । आईजीपी सचिवलायका प्रहरी उपरिक्षक (एसपी) प्रस्तावित वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) रामदत्त जोशीकाअनुसार रौतहट प्रहरी प्रमुखमा भिुपेनद्र खत्रीलाई पठाइएको छ ।  यसैगरी एसपी केदार ढकाल महानगरीय...
चित्ररंजन उपाध्यायभारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको 'अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स'मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  उनलाई व्यायामका क्रममा...

छुटाउनु भयो कि?

ताजा अपडेट