आरके श्रीवास्तव,रौतहट,११ जेठ देवाहीगोनाही नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रेमलाल साहले पदभार ग्रहण गरेका छन् । साहले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा जसपाका धर्मेन्द्र पटेल सँग पराजित भएका साह यसपटक पूर्व...
रौतहट । असोज १३ गते रौतहटका दलितहरुको हत्याको श्रृंखला बढ्दै गएको भन्दै दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका छन । रौतहटमा बिगतका दिनमा दलितहरुको हत्या तथा यातना दिइएको विरोधमा गरुडामा मंगलबार प्रदर्शन गरिएका हुन । दलित विजयराम , निरञ्जन...

छुटाउनु भयो कि?

ताजा अपडेट