काठमाडौं, माघ ६
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ ।
आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा मुम्बई इन्डियन्स् प्रवेश गरेको छ । गए राति भएको खेलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्लेअफमा स्थान बनाएको हो । १६३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६...
काठमाडौं, १६ भदौ । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भएको छ ।श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा पानी परेपछि रोकिएको छ ।भारतले चार ओभर २ बलमा बिना विकेट १५ रन बनाएको छ...
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, गोल्ड मेडलिस्ट फोगाट सहभागी
रौतहट, २६ फागुन ।
भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।
मधानी महायज्ञको अवसरमा आयोजित उक्त प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी...