रौतहट । साउन ०६ गते १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको विश्वकै चर्चित क्रिकेट लिग यूएईमा हुने पक्का भएको हो...
मनहरी–मनहरीमा आज भएको अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं ७ को टिमले बिजेता भएकोछ । वडा नं ४ र ७ बीच भएको फाइनल खेलमा ७ नं वडाका तर्फबाट ४ गोल प्रहार भएपछि वडा नं ४ पराजित भएको...
काठमाडौं– साविक विजेता नेपाल थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको चियाङमाईमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१.४...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा मुम्बई इन्डियन्स् प्रवेश गरेको छ । गए राति भएको खेलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्लेअफमा स्थान बनाएको हो । १६३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६...
हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा प्याराफिट बनाउन हुने र नहुने भन्नेहरु दुई पक्षमा बाँडिएका छन् । प्याराफिट बनाउन नहुने भन्ने पक्षले आन्दोलनको चेतावनी दिइरहेको बेला हुप्रचौरमा प्याराफिटलगायतका संरचना बनाउनुपर्ने भन्दै एक पक्षले हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतलाई...
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) लिग चरणको खेल सकिनेछ  । पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । हेडिङ्लीमा ३ः१५ बजे सुरु खेलमा भारत जितको खोजीमा रहेको छ । अर्को खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् । यो खेल...
 आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ। म्यानचेस्टरमा आइतबार भएको  खेलमा पाकिस्तानलाई डीएल मेथडका आधारमा  ८९ रनले हरायो।  ओल्ड ट्राफोर्डमा भारतले दिएको ३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको...
काठमाडौं, १८ माघ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको हो । यूएईका लागि ओपनर...
काठमाडौँ स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १–० को साँघुरो जित निकाल्यो । बार्साका लागि अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले निर्णायक गोल गरे । ४३ औं मिनेटमा पेनाल्टी मार्फत एक गोल गरेका...
काठमाडौँ नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो...

छुटाउनु भयो कि?

ताजा अपडेट