काठमाडौं - नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३...
काठमाडौं–एघार विद्यार्थी संगठनको पहलमा आज सत्ताबाहिरका राजनीतिक दल प्रमुख नेताहरु राष्ट्रिय सभागृहमा भेला भए । ११ विद्यार्थी संगठनले सयुक्त रुपमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ गरेर काँग्रेस सभापति शेरबहादुर देउवादेखि नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्यसम्मलाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट प्रधानमन्त्रीले अनुगमन थाल्नेछन् ।
राष्ट्रिय गौरवका आयोजनाको काम सीधै प्रधानमन्त्रीले अनुगमन गर्ने...
काठमाडौँ आइतबार बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुका लागि नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् ।
भट्टराईले बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको...
काठमाडाैं - प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको हो ।
गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सुचनामा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गर्नुभएको छ । आज साेमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाउनुभयो ।
आफू पराजय हुने निश्चित भएपछि सरकारले विप्लवलाई...
हेटौंडा– पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठी विधेयक खारेज नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । नेपालको संस्कृति र पहिचान नै खतरामा पर्ने गरी विधेयक ल्याइएको भन्दै उक्त विधेयक संसदबाट पारित...
काठमाडौं, माघ ६ । पाँच दलीय गठबन्धन मुलुकमा अराजकता मच्चाएर लुटको शासन चलाउन लागिरहेको तथ्यहरु बिस्तारै उजागर हुन थालेको छ । सत्तारुढ दल संबिधानअनुसार स्थानीय तहको निर्वाचन नगराउने योजना बनाइरहेको बेला संघीय सरकारका मन्त्रीहरु नै बिपक्षी दलका नेताको हत्या...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराएको छ ।
पार्टीको तर्फबाट मेयरमा निर्वतमान वाग्मती प्रदेशसभा सांसद केशव स्थापितले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।...
बुटवल, भदौ १८ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनावमा भिड्ने आँट नेपालका कुनै पनि राजनीतिक दलसँग नभएको तथ्य राख्नुभएको छ । प्रेस चौतारी रुपन्देहीले आज आयोजना गरेको प्रशिक्षणमा उपाध्यक्ष पौडेलले यस्तो तथ्य राख्नुभएको हो...