काठमाडौँ नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो...
काठमाडौँ स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १–० को साँघुरो जित निकाल्यो । बार्साका लागि अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले निर्णायक गोल गरे ।
४३ औं मिनेटमा पेनाल्टी मार्फत एक गोल गरेका...
हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा प्याराफिट बनाउन हुने र नहुने भन्नेहरु दुई पक्षमा बाँडिएका छन् । प्याराफिट बनाउन नहुने भन्ने पक्षले आन्दोलनको चेतावनी दिइरहेको बेला हुप्रचौरमा प्याराफिटलगायतका संरचना बनाउनुपर्ने भन्दै एक पक्षले हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतलाई...
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ। म्यानचेस्टरमा आइतबार भएको खेलमा पाकिस्तानलाई डीएल मेथडका आधारमा ८९ रनले हरायो।
ओल्ड ट्राफोर्डमा भारतले दिएको ३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको...