राजा मार्यौ मदन मार्यौ जनतालाई पनि एकएक हिसाब गरि सवाल उठाउनु छ। पहाडलाई पनि दुख्नु पर्छ तराई डुब्दापहाड भत्किदा चामल दाल उठाउनु छ। एक इन्च पनि सिमा मिच्न दिन्नौं हामीसिमानामा अग्लो पर्खाल…उठाउनु छ। बिरामी आत्महत्या गर्छन् उपचार नहुदा अब गाउँ-गाउँमा अस्पताल उठाउनु छ।संजिव...

छुटाउनु भयो कि?

ताजा अपडेट