सुर्य ग्रहण लाग्ने भएपछि अधिकांश नपाले दियो सार्वजनिक विदा

आरके श्रीवास्तव रौतहट । अषाढ ०७ गते
सुर्य ग्रहण लाग्ने भएपछि रौतहटको चन्द्रपुर नगरपालिका,राजपुर नगरपालिका,गढिमाइ नपा,गरुडा नपामा बिदा सार्वजनिक बिदा दिएको छ ।
असार ७ गते आइतवार नगरपालिकाले बिदा दिएको हो ।
तिनै नगरपालिकाका मेयरले सुचना निकाली असार ७ गते सुर्य ग्रहण लाग्ने भएकाले नगर कार्यपालिकाको कार्यालय र मतहातका वडा कार्यालयहरु, र सम्पुर्ण कार्यालयहरुमा सार्वजनिक बिदा रहेको जानकारी दिएका छन ।