काठमाडौं– प्रदेश ३ सरकारले सो प्रदेशको सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको हो । बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका...
काठमाडौँ आइतबार बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुका लागि नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् । भट्टराईले बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको...
काठमाडौँ पाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् । सोमबार एक...
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली सोमबारका सकै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला बारा आउन लगेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन झापा पुगेका प्रधानमन्त्री ओली सोमबारका लागि निर्धा्रित कार्यक्रम स्थगित गरी बारा आउन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी...
जनकपुरधाम रदेश २ सरकारले बरा र पर्सामा भीषण हावाहुरीबाट प्रभावित भएकाहरुको लागि सहायेगमा जुट्न विपद व्यवस्थापन जोखिममा काम गर्ने संस्थाहरुलाई राहतको आह्वान गरेको छ । सोमबार विहान बसेको प्रदेश २ मन्त्री परिषद बैठकले बारा र पर्सामा भीषण हावा हुरीबाट प्रभावित भएका...
काठमाडौं । नायब सुब्बा निजामती सेवामा सानो पद मानिन्छ। यिनको तलब २४ हजार ५ सय रुपैयाँ मात्र छ। तर, अकुत सम्पत्ति आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन्। ठूलाठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहहरू बढी संलग्न रहेको पुष्टि हुन्छ।...

छुटाउनु भयो कि?

ताजा अपडेट