प्रेस चौतारी रौतहट शाखाको बैठक समपन्न भएको छ । जिल्लाको मौलापुर नगरपालिका स्थित रहेको पिकनिक पार्कमा चौतारीको बैठक बसेको थियो ।
रौतहट जिल्ला अध्यक्ष उतम कुमार उपाध्यायको अध्यक्षतामा बैठक बसेको थियो ।बैठकमा बैशाख...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गर्नुभएको छ । आज साेमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाउनुभयो ।
आफू...
लमजुङ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको दक्षिण एसियाकै नमुना घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ । लमजुङ क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको पर्यटकीय यस...
लमजुङ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले एकछिनका लागि प्रतिपक्षमा रहेको बताउनुभएको छ । लमजुङको स्मार्ट भिलेज घलेगाउँलाई नेपालकै पहिलो सुखी गाउँ घोषणा कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो...
रौतहट, बैशाख २ । तत्कालीन मधेसी जनाधिकार फोरम हाल जनता समाजबादीबाट निर्वाचित एकजना उपमेयर पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । जिल्लाको सिमावर्ती बौधिमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा आज एमालेमा प्रवेश गर्नुभएको हो ।
मधेश प्रदेशको रौतहट जिल्लास्थित एक स्कूलका प्रधानाध्यापक (हेडमास्टर) र उनका सहयोगी तीन लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका छन् ।
रौतहटस्थित रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र...
बझाङ, चैत २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बझाङ आउँदा मानव सागर उर्लिएको छ । एमाले बझाङले आज पार्टी प्रवेशका लागि आयोजना गरेको बृहत जनसभालाई सम्बोधन तथा पार्टीमा स्वागतका लागि अध्यक्ष ओली बझाङ आउनु...
काठमाडौं, चैत २८ । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाउनु भएको छ । आज राति १२ बजेपछि चार वर्षे कार्यकाल पूरा हुुने भएता पनि महानिरीक्षक खनालले सोमबार कार्यालय समयमै जिम्मेवारी बुझाएर विदावारी हुनुभएको...
काठमाडौं, असोज ५ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नु भन्दा सिधै कांग्रेस प्रवेश गर्नु उचित हुने सुझाव दिनुभएको छ । नेकपा एसको केन्द्रीय कमिटी बैठक चलिरहेकै बेला बाँस्कोटाले सामाजिक सञ्जालमार्फत १० प्रतिशतमा...
उत्तम कुमार उपाध्याय
रौतहट, २८ भदौं– सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटले ६ करोड भन्दा बढी मुल्य बराबरको भन्सार छलीको मालसामान बरामद गरेको छ ।
रौतहटमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय स्थापना भएको बेला देखी...