हिला उद्यमीहरुको क्षमता अभिवृद्धि, व्यक्तिगत विकास, आत्मनिर्भरता लगायतका क्षेत्रमा काम गर्ने उद्देश्यसहित मोरङ व्यापार संघले महिला उद्यमी समिति गठन गरेको छ ।
संघले मलिका रिजालको संयोजकत्वमा ९ सदस्यीय समिति मनोनयन गरेको हो ।
सरिता श्रीवास्तव । रौतहट । असार १३ गते रौतहटको कटहरिया नगरपालिका वडा १ मा सनिवार एकसय ८० परिवारलाई ग्याँस सिलिण्डर बितरण गरीएको छ । कटहरिया नगरपालिकालाई धुँवामुक्त बनाउने उदेस्य अनुरुप वडा १ मा आज एकसय ८० जना...
रौतहट । असार २२ गते रौतहट जिल्लाको बिकशीत नगरपालिकाको रुपमा चिनिने मौलापुर नगरपालिकामा आज देखि बृक्षारोपणको लागि बिरुवा बितरन गरिने कार्यको प्रारम्भ गरिएको छ । मौलापुर नगरपालिकाको वडा न ५ पतौरामा ३ हजार बिरुवा बृक्षारोपणको लागी बितरण...