बिमला गुप्ता
महुवन, पर्सा ६ ,कार्तिक
चेन्ज एक्सन नेपाल ( परिवर्तनको लागि सहकार्य नेपाल )को आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपालको सहकार्यमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा-५,...
देउखुरी, कात्तिक ६
बडा दशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा...
काठमाडौं, कात्तिक ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेकुरिटी प्रिन्टिङ प्रेस प्रकरणमा उजुरीकर्ता रहेका विजयप्रकाश मिश्र लामो प्रयाश गर्दा पनि सम्पर्कमा नै नआएको तथ्य सार्वजनिक गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तात्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल...
काठमाडौं, असोज २६ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेद्वार बन्ने संकेत दिनुभएको छ । नेकपा एमालेलाई १५ बर्षसम्म नेतृत्व गर्नुभएका बरिष्ठ नेता नेपालले एक...
काठमाडौं, असोज । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीभित्र बर्षाैदेखि कायम रहेको जालो तोडेर नयाँ प्रकृयाको थालनी गर्नुभएको छ । प्रहरीको नेतृत्व लिएदेखि नै सुधारको काममा लाग्नुभएका थापाले राजनीतिक दवावलाई झेल्दै सुधारको कामलाई अघि बढाउनु भएको हो...
तथ्यमा आधारित भएकै कारण प्रकाशन गरेको हो । त्यसैले अव तथ्यमा बहस गरौं । सत्यलाई साथ दिऔं । भ्रमहरु चिरिदै जानेछ, मिथ्या कुराको पर्दाफास आफै हुनेछ । ओली सरकारलाई थप राम्रो काम गर्न...
असोज २६ गतेप्रहरीले वीरगञ्जबाट नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बिन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेली पक्राउ परेका हुन् ।प्रहरीले उनलाई दुई दिन अघि असोज २३ गते नै...
बारा । असोज २६ गतेबाराको कलैयामा सार्वजनिक शौचालय प्रयाप्त मात्रामा नहुँदा स्थानीयबासीलाई निकै समस्या भईरहेको स्थानीयबासीको भनाइ रहेको छ । शौचालयको अभावमा कलैयामा फोहोर बढेर दुर्गन्धित बनेको कलैया दहि बजारका जवाहिर साह सोनारले बताउनुभयो । कलैया बजारमा...
रौतहट ।असोज २६ गतेप्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क...
रौतहट ।असोज २६ गतेरौतहट जिल्लाको विभिन्न सिमा नाकाहरुबाट भन्सार छलि गरि अबैध रुपमा चोरी निकासीका विभिन्न सामानहरु प्रहरीले बेवारीसे अवस्थामा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं....