हेटौंडा– गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनावमा हेटौंडाका दुई युवा निर्वाचित भएका छन् । एनआरएनए अष्ट्रेलियाको चुनावमा हेटौंडाका कर्णकुमार यादव र विरोध थिङ सन् २०१९–२१ का लागि सदस्य पदमा निर्वाचित भएका हुन् ।
न्यू...
डडेल्धुरा : डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।
विमला गुप्ता । विरगंज । साउन २१ गते पर्साको जगरनाथपुर गाउँपालिकाबाट ससस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ६ झाक्रा मसियानी टोलबाट बिहान ४ बजेको समयमा ससस्त्र प्रहरीको टोलीले...
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको अनुमानित आयव्ययको विवरण नगरसभामा प्रस्तुत गरेको छ । पाचौं नगरसभाको बैठकमा मंगलबार उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले आगामी आबकोे नीति तथा...
पाल्पा – पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटनामा भएको छ । गाउँपालिकाको वडा नम्बर ६ र ७ को सीमानामा जन्ती बोकेको जीप दुर्घटना भएको हो ।
गाउँपालिकाकै वडा नम्बर ४ मित्यालको भीरपानीबाट जन्ती लिएर वडा...
रौतहट । आषाढ १३ गते विकास निर्माणको बहानामा कसरी रकम दुरुपयोग गर्न सकिन्छ सोको नमूना यतिवेला दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ मा हेर्न सकिन्छ । दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर...
रौतहट । आषाढ ०९ गते नेपाल नाई संघ गरुडा नगर समितीले गरुडा नगरपालिकाको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । जारी बन्दाबन्दि र सरकारले घोषणा गरेको सुबिधा नपाएको गुनासो गर्दै श्रमिकहरु दिनानुदिन आर्थिक समस्यामा पर्दै गएकोले संघले...
सरिता श्रीवास्तव । रौतहट । आषाढ १३ गते रौतहटको फतुवा बिजयपुर नगरपालिका अन्तरगत ८ सय परिवारलाई ग्यांस सिलिन्डर तथा चुल्हो बितरण गरिएको छ । वडा नम्बर ८ अन्तरगत एक समारोहका बिच वडा अध्यक्षले बितरणको सुभारम्भ गरेका...
रौतहट । भदौ २९ गते रौतहट जिल्लाको मौलापुर नगरपालिकामा आज सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मौलापुर नगरपालिका को आर्थिक सहयोग र युवा विकास समाज नेपालको आयोजनमा सोनरनिया गाउँमा रक्तदान गरिएको थियो । रेडक्रस सोसाइटि...
हेटौंडा–हेटौंडा–१४ मयुरधापमा गठित परिवर्तन टोल विकास संस्थाले पहिलो प्रारम्भिक साधारणसभा गरेको छ । शनिबार आयोजित साधारणसभामा टोल विकास संस्थाको कार्यक्षेत्रभित्र रहेका ७७ घरधुरीका प्रतिनिधिको सहभागिता रहेको थियो ।
साधारणसभाबाट संस्थाको विधान,...