उत्तम कुमार उपाध्याय
रौतहट, १९ जेठ । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ बकुंल बजारमा अनुमति नलिई अवैध रुपले संचालित एक आयुर्वेद अस्पतालमा बुधवार स्थानीय प्रशासनले छापा मारेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी...
काठमाडौं, जेठ ११
नेपालमा आज ६ हजार ४०४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आजसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त (निको) भएका हुन् । त्यस्तै गएको...
काठमाडौं, बैशाख १०
ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र...
काठमाडौं, माघ २२
नेपालले फ्रेबुअरीमा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको छ । कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको...
काठमाडौं, माघ ७
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको १० लाख डोज खोप भोलि नै नेपाल आइपुग्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाललाई भारत सरकारले...
काठमाडौं, माघ ४ । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ ।
भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र...
काठमाडौं, माघ २
आज देशभर २७० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ। गत २४ घण्टामा ३...
उतमकुमार उपाध्याय रौतहट कार्तिक १३ गते । रौतहट । रौतहट स्थित कारोना भाईरस संक्रमणको कारण थप एकजना महिलाको ज्यान गएको छ । चन्द्रपुर १० बाल्चनपुर की ४३ बर्षिया महिलाको कारोना संक्रमण बाट उपचारको क्रममा चितवन मेडिकल अस्पतालमा...
काठमाडौं, कात्तिक ९
आइतवार कोरोना संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढेको छ । शनिवार पनि संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढि थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतवार २ हजार ८ सय ५६ संक्रमित...
असोज २६ गतेप्रहरीले वीरगञ्जबाट नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बिन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेली पक्राउ परेका हुन् ।प्रहरीले उनलाई दुई दिन अघि असोज २३ गते नै...