Home स्थानीय

स्थानीय

रौतहट ६ फागुन । नेकपा एमाले मधेश प्रदेश समितिको सचिवालय बैठकले मौलापुरकी मेयर रिना साह लाई कार्वाही गरेको छ ।मेयर साह सहित १० जनालाई कारवाही गरेको नेकपा एमालेले जनाएको छ ।एमालेले साहलाई मेयर पदबाट निलम्बन हुने...
रौतहट सम्बादाता रौतहट २६ माघ ।स्वाद पारखिको लागि खुसीको खबर रौतहटको उतरिभेग चन्द्रनिगाहपुरमा लामोसमय देखि संचालनमा रहेको एएन प्लाजा रेस्टुरेन्टको ब्रान्च गरुडा बजारमा पनि संचालनमा आएको छ। जिल्लाको मध्यभाग गरुडा बजारमा एएन प्लाजा रेस्टुरेन्ट संचालन...
रौतहट २२ माघ।संजय मिश्रा , अखाद्य बस्तु प्रयोग गरेर डेरि संचालन गरेका फुलतारा डेरि उधोग गौरका संचालक माथी राप्रपा रौतहटका अध्यक्ष सत्येन्द्र सिंहले कडा कार्वाहीको माग गरेका छन । हाल प्रहरी हिरासतमा...
रौतहट २२ माघ।रौतहट । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा रौतहटमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ। प्रेस चौतारी आबद्ध पत्रकार द्वारा बिरामी लाई फलफूल बितरण तथा चियापान कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाईएको...
रौतहट, बौधीमाईको बजेट नआउँदा कर्मचारीले साउनदेखि तलब पाएनन्, विकास निर्माण ठप्प, नगर प्रमुख र कार्यपालिका सदस्यको स्वार्थ बाझिएपछि रौतहटको बौधीमाई नगरपालिकामा बजेट ल्याउन ढिलाइ भएको छ । बजेट विनियोजन नहुँदा पालिकाका कर्मचारीले गत साउनदेखि तलब...
समाचारदाता बारा, पुस १२ गते ।नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षा फौज एसएसबीको हराएको एसएमजी भारतीय भुमीमा फेला परेको छ ।बाराको सिम्रौनगढ क्षेत्रमा पर्ने सतुवाही नाका पुर्वी चम्पारणको अगरवा ग्राम पञ्चायतको कोटगावा सीमा पोष्टबाट एसएसबीको एसएमजी...
अगम कुमार उपाध्याय शसस्त्र प्रहरीले रौतहटको सिमा क्षेत्र बंकुलबाट सोमबार ३ लाख ३८ हजार मुल्य भन्दा बढीको समान बरामद गरेको छ । सोमबार दिउसो बौधिमाई नगरपालिका वाड नं. ८ हनुमान चौकबाट सो समान बरामद गरेको हो...
बिमला गुप्ता मंसीर,१४ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको छैठौ दिन बुधबार पर्साको ठोरी गाउँपालीकामा एक दिने अन्तकृया तथा ¥याली कार्यक्रम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालको आयोजना तथा ठोरी गाउँपालीका र...
रामसरन यादवबिपन्न आफ्ना ग्राहक महिलाहरुलाई आत्म निर्भर बनाउने उद्धेश्यका साथ सञ्चालन गरिएको २ दिने सरफ तथा साबुन , सेम्पु बनाउने तालिम सनिबार सम्मन्न भएको छ। अशा लघुवित वितिय सस्था लिमिटेड शाखा मौलापुर द्वारा...
रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ। रौतहट निर्वाचन क्षेत्र ३ मा एमाले जसपा,कांग्रेस ,समाजबादी लगायत ६ दलिय महागठबन्धनको घेराबन्दी तोड्दै...

छुटाउनु भयो कि?

ताजा अपडेट