Home समाचार

समाचार

रौतहट । साउन १० गते रौतहटको चर्चित बजार कटहरियामा नेपाल विधुत प्राधिकरणको काउन्टर खोल्न माँग उठन थालेको छ । नेपाल विधुत प्राधिकरण शाखा मौलापुर वितरण केन्द्रमा विधुतको विल भुतानी गर्नका लागि जान आउन समस्या हुन थाले...
रौतहट । साउन २८ गते रौतहट जिल्लाको कटहरिया नगरपालिकामा समुदाय स्तरमा कोरोना फैलिदै गएपछि नगर प्रमुख सियाराम कुशवाहा एक्सनमा आउनु भएको हो । हिजो मात्रै आकस्मिक रूपमा बैठक बोलाई नगरभरिमा अगामी भदौ ६...
काठमाडौं - वर्ष २०७५ न्यायालयका लागि सुखद रहेन । न्यायालय वर्षभरि नै अन्योल र अनिश्चयको भूमरीमा प¥यो । भ्रष्टाचार र विकृति झनै मौलायो । ठु्लो मुद्दामा आर्थिक चलखेलको प्रश्न उठिरह्यो । न्याय सम्पादनभन्दा अन्य विषयले अदालतमा अस्थिरता निम्त्याइरहे...
काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १र१ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको...
हेटौंडा — बिहान ३ बजेदेखि पँधेरामा पानी भर्नेको लाइन लाग्ने गर्छ । बिहानदेखि अबेरसम्म पानी थाप्ने, लुगा धुने र नुहाउनेको भीड लागिरहन्छ । मकवानपुरको पूर्वी क्ष्ाेत्रमा पर्ने वाग्मती गाउँपालिका-६ फापरबारी बजारमा पानी थाप्ने पधेँरो एउटा मात्र छ ।
हेटाैंडा- ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारले निशुल्क उपलब्ध गराउने ७० प्रकारका अाैषधिहरुकाे सरल र सहज अापूर्ति र व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  प्रदेश ३ काे...
रौतहट । असाेज । १३ गतेजिल्लाकै सबभन्दा पुरानो नगरको रुपमा चिनिने रौतहटको सदरमुकाम गौर नगरपालिका रहेको छ ।आफुले निर्वाचनको वेलामा जनताहरुको बिचमा अरु उम्मेदवारहरु जस्तै विकास निर्माण र समाज सुधारको विभिन्न चुनावी प्रतिबद्धता गरी जनता जनारधनको महिमाले...
रौतहट । भदौ २१ गतेरौतहटमा पछिल्लो समय विभिन्न हत्याजस्ता जघन्य अपराधका घटनाहरु बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रविराज खड्का काठमाडौ तानिएका थिए । त्यस पछि नया प्रहरी उपरिक्षक सिद्धि बिक्रम साह काज सरुवा हुनु भएको...
काठमाडौं - सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । उद्योग मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेका...
काठमाडौं –  वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो, बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसद्मा आवाज उठाए, तर यो जग्गा व्यक्तिका नाममा जान देउवाको जिम्मेवारी देखिएको छ । यो...

छुटाउनु भयो कि?

ताजा अपडेट