Home समाचार

समाचार

चितवन, १३ मंसिर । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल सर्वसम्मत चयन हुनुभएको छ ।उक्त पदका लागि पोखरेलबाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित हुनुहुने भएको हो । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको...
रौतहट १३ मंसिर । रौतहटको देवाही गोनाही नगरपालिका अन्तर्गत एकजना किसानले दांई गर्न खलिहानमा राखेको ठुलो परिमाणको धानको भारिमा अज्ञात समूहले आगलागी गरेका छन । आगलागी बाट सबै धानको भारी बोझा जलेर लाखौंको क्षति...
रौतहट १३ मंसिर । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नेकपा माओवादी नगर अधिवेशनमा बिवाद भएको छ । अधिवेशन गराउन गएका प्रतिनिधिले सहमति भएर नगर संयोजक तोकिएको बताईरहंदा अधिकांश पदाधिकारीले सहमति न भएको भन्दै आक्रोश पोखिरहेका छन...
रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो । उहाँ नेकपा...
उत्तम कुमार उपाध्याय रौतहट, ४ मंसिर – आउने निर्वाचनमा माओवादी पार्टी २०६४ सालकै निर्वाचन जस्तो जित हासिल गर्ने दाबी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । रौतहटको कटहरिया बजारमा नेकपा माओवादी केन्द्रद्वारा शनिवार...
रौतहट संबाददाता रौतहट २९ कार्तिक । मुसामार्ने औषधी खाएर मृत्यु भएका टिकुलियाका २ जना वालकको शब सहित सोमबार गरुडा बजारमा प्रदर्शन गरिएको छ । देवाही गोनाही नगरपालिका ५ टिकुलियाका मृतक ...
रौतहट संबाददाता रौतहट ३० कार्तिक । रौतहटको कटहरिया स्थित जनता माध्यमिक बिधालयको प्रांगणमा एक समारोहका बीच मेयर सियाराम कुश्वाहाले १२० छात्रालाई निशुल्क साईकल बितरण गरेका छन । प्रदेश २ को बेटि पढाउ बेटि बचाउ कार्यक्रम अन्तर्गत प्रमुख अतिथी मेयर कुश्वाहा,नगर...
काठमाडौं, १२ कात्तिक । नेकपा एमालेको केन्द्रीय समिति बैठकले साढे चार सय महाधिवेशन प्रतिनिधि थप्ने निर्णय गरेको छ । विहीबार बसेको स्थायी कमिटीले १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णयसहित गरेको प्रस्तावमा आज बसेको केन्द्रीय समितिमा छलफल भएको...
रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।  झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन । पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका...
काठमाडौ, ७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्लातर्फ जाँदै हुनुहुन्छ । पार्टी तीनजना शीर्ष नेतालाई लिएर अध्यक्ष ओलीको टिमले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्नेछ।

छुटाउनु भयो कि?

ताजा अपडेट