हेटौंडा– मेगा बैंक हेटौंडा शाखाले एक गरिब तथा जेहेन्दार छात्रालाई शैक्षिक सामग्रीसहित पठनपाठनमा सहयोग गरेको छ । हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी कक्षा ७ की छात्रा बिनिका राईलाई कक्षा १० सम्म पढ्न बैंकले सहयोग गर्ने...
हेटौंडा–त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालय (एएफयु) बीचको जग्गा विवादले चर्को रुप लिएपछि त्रिविअन्तर्गतका वन विज्ञान अध्ययन संस्थान हेटौंडाका प्रमुख विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ । कृषि तथा वन विश्वविद्यालयको वन संकायले शैक्षिक...
हेटौंडा–मकवानपुर बाल विद्या सदन स्कुल, हर्नामाडीले विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन गराएको छ ।
निर्वाचन मार्फत लोकतान्त्रिक पद्धतिको प्रयोगात्मक अभ्यास एवम् आफैंले नेतृत्व छनोट गरी व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले निर्वाचनमार्फत क्याप्टेन छनौट...
काठमाडौँ — त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच जग्गासम्बन्धी विवादले हेटौंडास्थित वन विज्ञान संकायको भवन निर्माण कार्य रोकिएको छ । यही विषयलाई लिएर विश्वविद्यालयका डिन कार्यालयहरू आरोपप्रत्यारोपमा उत्रिएका छन् । त्रिविको वन विज्ञान अध्ययन संस्थानअन्तर्गत हेटौंडा क्याम्पसको जंगल...
त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु...
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ।
गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने...
विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो ।
हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका कारणले विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरु...
लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसद्को राज्यव्यवस्था समितिले दिएको निर्देशनलाई लिएर सत्तारुढ नेकपाका सांसदहरु नै विभाजन भएका छन् ।
पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्णय पालन गर्नुपर्ने अडानमा छन् भने पूर्वएमाले पक्षधरले आफू चर्चामा...
हेटौँडा - जनप्रिय मा. वि (प्राविधिक शिक्षालय) हटियाले बृहद कृषि प्रदर्शनी मेला - २०७६ आयोजना गरेको छ । जनप्रिय मावि स्रोतकेन्द्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अभिभावकहरू तथा विद्यार्थीहरूले मेलाको अवलोकन गरेका थिए ।
विधार्थीलाई प्रयोगात्मक...