रौतहट । साउन १७ गते सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले रौतहट संयोजक चयन गरेको हो । केन्द्रले रौतहटको जिल्ला संयोजकमा रामकृपाल यादव लाइ मनोनयन गरेको हो । सामाजिक लोकतन्त्रका मूल आधारहरु स्वतन्त्र ,समानता,विभेद न्यूनिकरण र आर्थिक सामाजिक...
कास्की, माघ ७
पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही...
रौतहट । भदौ १ गते
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए...
हेटौंडा– प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षबाट प्रदेश विश्वविद्यालय स्थापनाको काम सुरु गर्ने भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा राखेर प्रादेशिक विश्वविद्यालय खोल्ने काममा प्रदेश ३ सरकार जुटेको हो ।
रौतहट । भदौ २२ गते रौतहटको कटहरिया नगरपालिका ४ हर्षाहामा रहेको आधारभूत विद्यालयका प्रधानाध्यापक चुनचुन प्रसाद यादवले आफुलाई बदनाम गर्ने उद्देश्यले केहि व्यक्तिले आफना बारेमा विभिन्न आरोप लगाएको बताएका छन । प्रधानाध्यापक यादवले केहि व्यक्तिहरु आफना...
हुम्ला, असोज १ । जिल्ला सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा विद्युत अवरुद्ध हुँदा आधा घन्टा ढिलो गरी कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको छ । बुधबार रातिदेखि विद्युत सेवा बन्द हुँदा समयमै प्रश्नपत्र इमेलमार्फत...
वीरगंज, भदौं १७ – वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले तोडफोडा तथा आगजनी गरेका छन् । क्याम्पसमा अध्ययन, अध्यापन तथा परिक्षा केन्द्रको विषयलाई लिएर आन्दोलनरत विद्यार्थी संगठनहरुले क्याम्पसमा विरोध प्रदर्शन गर्दै तोडफोड र...
हेटौंडा– मेगा बैंक हेटौंडा शाखाले एक गरिब तथा जेहेन्दार छात्रालाई शैक्षिक सामग्रीसहित पठनपाठनमा सहयोग गरेको छ । हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी कक्षा ७ की छात्रा बिनिका राईलाई कक्षा १० सम्म पढ्न बैंकले सहयोग गर्ने...
रौतहट,साउन ३१ गतेरौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको विधालयहरू मा दिवाखाजाको रकममा व्यापक घोटाला भएको संचारकहरूर्मीको टोली स्थलगत रिपोर्टिङ गर्न जाँदा यस्तो रहस्य खुलेको छ । नगरपालिकाको वडा नम्बर ८ को फतुआ विजयपुर,बुनियाद,...
हेटौँडा– मकवानपुरको बिकट वस्ती राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित धिराङमा शनिबार विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ । धिराङ आधारभूत विद्यालयको आयोजनामा धिराङमा शनिबार ¥याली, घरैदैलो र कोण सभाको आयोजना गरिएको हो ।