रौहतट । जेष्ठ ३२ करोडौं करोडको बार्षिक बजेट सञ्चालनहुने रौतहटको गुजरा नगरपालिकामा जंगलसैया देखी बनबलुवा जाने सडकको मर्मत नहुँदा स्थानियलाई शास्ती खेप्नुु परेको छ । गुजरा नगरपालिका ४ पशुुपतीटोल बाट बलुवा जाने मुख्य सडकमा नगरपालिकाले मर्मत...
रौतहट । जेष्ठ ३२
लामोसमय देखी लकडाउनको मार खेपीरहेका रौतहटका किसान अहिले मलखादमा भईरहेको ब्यापक कालोबजारीका कारण दोहरो मारमा परेका छन ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको अवधीमा खाद्धान,अत्यावशयक...
रौतहट । जेष्ठ ३० गते
बिभिन्न चार सुत्रिय माग राखी नेपाल नाई संघले बिहीबार जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । नेपाल नाई संघका अध्यक्ष रामधारी ठाकुर, प्रदेशनम्बर २ का उपाध्यक्ष...
हेटौंडा– आन्तरिक राजस्व कार्यालय हेटौंडाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ७७ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्ष ०७५÷०७६ को जेठ मसान्त...
हेटौंडा–प्रदेश ३ सरकारले आगामी ५ वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना अघि सारेको छ । फलफूल, तरकारी, पुष्प, मह, च्याउ, माछा, मासु, अण्डा र दूधमा भने तीनवर्षभित्रै आत्मनिर्भर बनाइने पनि लक्ष्य राखिएको छ । असार...
सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । यो समाचार आजको कान्तिपुर...
हेटौंडा– हेटौंडाका एक प्रतिष्ठित व्यवसायीले थप ४ करोड लगानी गरेर हार्डवेयर पसल सञ्चालनमा ल्याएका छन् ।
हेटौंडा–४ पारिजातपथमा बिहीबारबाट श्रेयम हार्डबयरले सेवा सुरु गरेको हो । हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतले एक...
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ...
काठमाडौँ — नेपाल टेलिकमले एसईई दिएका र उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई दिइरहेको अफरलाई निरन्तरता दिएको छ । यो अफरअन्तर्गत विद्यार्थीले सिम निःशुल्क पाउँछन् भने ५० रुपैयाँ बराबरको टक टाइम पनि पाउनेछन् ।
हेटौंडा/ गैरआवासीय नेपाल संघ (एनआरएनए) ले नेपालमा कृषिजन्य वस्तुको उत्पादन एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा ठूलो लगानी गर्ने भएको छ । प्रदेश नम्बर ३ सरकारसँग सहकार्य गरेर प्रदेशभित्रका केही जिल्लामा कृषिजन्य उत्पादन प्रशोधन तथा संकलन केन्द्र...