Home राजनीति

राजनीति

बुटवल, भदौ १८ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनावमा भिड्ने आँट नेपालका कुनै पनि राजनीतिक दलसँग नभएको तथ्य राख्नुभएको छ । प्रेस चौतारी रुपन्देहीले आज आयोजना गरेको प्रशिक्षणमा उपाध्यक्ष पौडेलले यस्तो तथ्य...
काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको छ । आज डडेल्धुराको जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारको सिफारिस गर्दै जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेको हो ।...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराएको छ । पार्टीको तर्फबाट मेयरमा निर्वतमान वाग्मती प्रदेशसभा सांसद केशव स्थापितले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै उपमेयरमा सुनिता...
रौतहट स्थित नेपाली कांग्रेस जिल्ला सभापति सुनिल यादव र प्रदेश सभापति कृष्ण यादवले पैसावाल खोजीखोजी टिकट बितरण गरिरहेको भन्दै एकजना महाधिवेशन प्रतिनिधिले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन भने कैयौं नेता पार्टी छोड्ने तयारीमा जुटेका छन...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गर्नुभएको छ । आज साेमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाउनुभयो । आफू...
काठमाडौं, माघ ६ । पाँच दलीय गठबन्धन मुलुकमा अराजकता मच्चाएर लुटको शासन चलाउन लागिरहेको तथ्यहरु बिस्तारै उजागर हुन थालेको छ । सत्तारुढ दल संबिधानअनुसार स्थानीय तहको निर्वाचन नगराउने योजना बनाइरहेको बेला संघीय सरकारका मन्त्रीहरु नै बिपक्षी दलका...
चितवन, १३ मंसिर । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल सर्वसम्मत चयन हुनुभएको छ ।उक्त पदका लागि पोखरेलबाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित हुनुहुने भएको हो । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको...
काठमाडौं, जेठ १८ । नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले पार्टीभित्र उत्पन्न भइरहेका अस्वस्थ प्रतिस्पर्धा र मतभेद्का...
काठमाडौं, जेठ १ । नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा...
काठमाडौं,माघ ६ । भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको...

छुटाउनु भयो कि?

ताजा अपडेट