Home मनोरञ्जन

मनोरञ्जन

Featured posts

म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौनसम्पर्क गर्दा श्रीमान्ले जब वीर्य योनिमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु ।...
विश्वभर विभिन्न एयरलाइन्सबाट उडान भर्ने नेपाली वा विदेशीले उडान अवधीभर विभिन्न भाषाका चलचित्र हेरेर मनोरञ्जन लिइरहेका छन् । तर, नेपाली चलचित्र यस्ता उडानमा हेर्न नपाउँदा दर्शकले खल्लो मान्छन् । तर, अब यूएइको एक एयरलाइन्सले भने नेपाली चलचित्र...
आरएन पटेलरौतहट,  साउन ३१गतेभारतीय क्रिकेट टोलीका पूर्वकप्‍तान एवम् विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले अन्तर्राष्‍ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शनिबार साँझ सामाजिक सञ्‍जाल इन्स्टाग्राममा एक भिडियोसहितको पोस्ट जारी गर्दै धोनीले उक्त घोषणा गरेका हुन् । उनले सदैव...
मुम्बई : श्रद्धा कपुर र प्रभास स्टारर ‘साहो’ फिल्मले रिलिजको तीन दिनमा २ सय करोड कमाइ गरेको छ। यो भारत लगायत अस्ट्रेलिया, न्युजिल्यान्डलगायत अन्य देशको संकलित रकम हो। भारतमा मात्रै हिन्दी संस्करणको फिल्मले...
काठमाडौं । सञ्चारकर्मी एवम् मोडल पवन भट्टराईलाई ‘भ्यालेन्टाईन फिभर’ ले छोएको छ । पवनसँग भ्यालेन्टाइन मुडमा अभिलासा शर्मा फोटोसुटमा मजाले खुलेकी छिन् ।  विभिन्न म्यूजिक भिडियो हुँदै फिचर फिल्ममा हात हालेका...
काठमाडौ । मायामा सबै समान, उच्च र निच भन्ने हुँदैन भन्ने भनाई चरितार्थ भएको छ । मायाले धनी र गरिब पनि भन्दैन । साँचो मायामा कुनै भेदभाव हुँदैन् । यसैले होला दुनियाँमा मायालाई सबैभन्दा पवित्र मानिएको । हाल...
रौतहट । आषाढ २९ गते बज्जिका भाषा को बोलबम एलबम हर हर महादेव विमोचन भएको हो । स्थानिय रेडियो मधेश मसला को बज्जिका खबर बाट विमोचन भएको गायक रविन्द्र कुमारले बताए । निर्माता मनोज कुमार चौधरी,निर्देशक राजेश्वर...
जेष्ठ ३२ पछिल्लो पुस्ताका लोकप्रिय बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। आइतबार उनले मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेका हुन्। उनको घरमा काम गर्ने कामदारले प्रहरीलाई सुशान्तले आत्महत्या गरेको जानकारी दिएका थिए। उनको आत्महत्याको...
खोटाङे गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । उक्त गीत ‘नशा’ एल्बमको शीर्ष गीत हो । गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना...
नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । राणाको केही समयदेखि बिरामी थिए...

छुटाउनु भयो कि?

ताजा अपडेट