Home खेलकुद

खेलकुद

६ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सहज जित हासिल गरेको छ । गएराति अबुधाबीमा कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराउँदै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ । पहिले टस जितेर...
हेटौंडा– हेटौंडा–४ मा रहेको लोकतान्त्रिक मैदान सयौं राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको मैदान हो । करिब आठ विगाह क्षेत्रफलमा फैलिएको यस मैदानमा हेटौंडा उपमहानगरपालिकाले प्याराफिट बनाउने प्रक्रिया अगाडि बढाएसँगै अहिले विवादमा तानिएको छ ।...
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०ले एभरेष्ट प्रिमियर लिग ९इपिएल०लाई मान्यता प्रदान गरेको छ। आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आधिकारिक मान्यता दिएको हो।
वेस्ट इण्डिजमाथिको शानदार जितसँगै भारतीय कप्तान विराट कोहली टेस्ट क्रिकेटका सबैभन्दा सफल भारतीय कप्तान बनेका छन्। उनको कप्तानीमा हालसम्म कुल ४८ टेस्ट खेलिसकेको भारतले २८ टेस्ट म्याच जितेको छ। वेस्ट...
रौतहट । साउन १० गते इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण असोज पहिलो सातादेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा सुरु हुने भएको छ । यसपटकको आईपीएल संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई, आबुधावी र शारजाहमा हुनेछ ।
आरएन पटेलरौतहट,  साउन ३१गतेभारतीय क्रिकेट टोलीका पूर्वकप्‍तान एवम् विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले अन्तर्राष्‍ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शनिबार साँझ सामाजिक सञ्‍जाल इन्स्टाग्राममा एक भिडियोसहितको पोस्ट जारी गर्दै धोनीले उक्त घोषणा गरेका हुन् । उनले सदैव...
मनहरी–मनहरीमा आज भएको अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं ७ को टिमले बिजेता भएकोछ । वडा नं ४ र ७ बीच भएको फाइनल खेलमा ७ नं वडाका तर्फबाट ४ गोल प्रहार भएपछि वडा नं ४...
काठमाडौं– साविक विजेता नेपाल थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको चियाङमाईमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । हङकङले दिएको...
काठमाडौं, माघ १० चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ दशमलव चार ओभरमा सबै...
काठमाडौं, माघ २ प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आर्मीले ब्याटिङ गर्ने...

छुटाउनु भयो कि?

ताजा अपडेट