काठमाडौं, असोज ११ । राष्ट्रपति बिद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । सरकारको सिफारिशअनुसार राष्ट्रपति भण्डारीले आज राजनीतिक दलसम्बनधी अध्यादेश खारेज गर्नुभएको हो । आज अपरानह बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । राष्ट्रपति कार्यालयका...
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भनेका थिए, ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन ।’ प्रधानमन्त्रीको आसलाग्दो भाषण सुनेकै भोलिपल्ट संखुवासभा, चेवाका २१ वर्षीय कर्णबहादुर अधिकारीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ को कोरियाली...
रौतहट । भदौ २४ गते रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित वि.पि वन वाटिकामा बृक्षारोपण गरीएको छ । जन नायक वि.पि कोईरालाको १०७ औं वर्ष जयन्तीको अवसरमा विपि कोईराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्य समितिको...
उतमकुमार उपाध्याय रौतहट कार्तिक १३ गते । रौतहट । रौतहट स्थित कारोना भाईरस संक्रमणको कारण थप एकजना महिलाको ज्यान गएको छ । चन्द्रपुर १० बाल्चनपुर की ४३ बर्षिया महिलाको कारोना संक्रमण बाट उपचारको क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको...
उत्तम कुमार उपाध्याय रौतहट, १९ जेठ । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ बकुंल बजारमा अनुमति नलिई अवैध रुपले संचालित एक आयुर्वेद अस्पतालमा बुधवार स्थानीय प्रशासनले छापा मारेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको...
हेटौंडा–नेपाल ट्रेड युनियन काँग्रेसले मंगलबार हेटौंडामा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रगत दिएका छन् । १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन काङ्ग्रेस मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष यमबहादुर श्रेष्ठको...
तर, आज मैले मुख खोलेकी छु र यो पत्र लेख्दै छु । किनकि, तपाइँले फेरि हामीजस्ता युवाहरूलाई “ननभेज आन्दोलन”मा आउन आह्वान गर्नुभएको छ भन्ने मैले समाचारहरू पढेर थाहा पाएँ।आन्दोलन “ननभेज” वा हिंसात्मक हुने भैसकेपछि फेरि कोही अङ्गभङ्ग होलान् ।...
काठमाडौं, माघ २० प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाई गरिरहेको संवैधानिक इजलासमा मंगलबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा गीतको बोल सुनाउनुभयो, नाइँ मलाई त्यही केटी चाहिन्छ । प्रतिनिधिसभा विघटनका सम्बन्धमा सरकारका तर्फबाट बहस गरिरहनुभएका खरेलले उक्त गीतको बोललाई निवेदकहरुको जिकिरसँग तुलना गर्दै...
मकवानपुर — हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग सञ्चालनका लागि जग्गाको अभाव भएको छ । हाल एक सय एकवटा उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्रमा ३० वटा नयाँ उद्योग थपिँदै छन् ।  हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार तत्काल नयाँ उद्योग दर्ता तथा सञ्चालनका...
रौतहट २९ साउन जिल्लाको राजपुर नगरपालिकामा विहिवार भैसी व्यापारी र प्रहरी विच दोहोरो झड्प भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको छ । कोरोना महामारीका कारण विगत पाँच महिना देखि नेपाल भारत सिमा...

छुटाउनु भयो कि?

ताजा अपडेट