आरके श्रीवास्तव,रौतहट,११ जेठ देवाहीगोनाही नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रेमलाल साहले पदभार ग्रहण गरेका छन् । साहले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा जसपाका धर्मेन्द्र पटेल सँग पराजित भएका साह यसपटक पूर्व...
रौतहट, २३ बैशाख । नेपाल भारत सीमा क्षेत्रमा तस्करी रोक्न सशस्त्र प्रहरी नायब उपरीक्षक (डि.एस.पि.)लाई पोष्ट बहाली गरेपनि सो क्षेत्रको तस्करी रोकिएको छैन् । दस गाजा नजिकै रहेका बिओपि पोष्ट तथा सशस्त्र प्रहरीको चेक पवाईन्टमा दिउँसो चेकजाँच कडा भएपनि...
हेटौंडा– सरकारले ल्याउन लागेको सञ्चार सम्बन्धी विभिन्न कानुनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाउन आन्दोलन गरिरहेका पत्रकारहरुले शुक्रबार देशभर सञ्चारका सामाग्रीसहित प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा देशको ७७ वट जिल्ला शाखाले जिल्ला सदरमुकाममा सञ्चार सामाग्री प्रदर्शन गरेका...
काठमाडौं, कात्तिक १३ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सात वटै प्रदेशका राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म...
हेटौंडा–हेटौँडामा संचालित सैलुङ एजुकेशन कन्सल्टेन्सी प्रा.लिले जापान पठाउने नाममा विद्यार्थीसँग चर्को शुल्क लिने गरेको भन्दै गुनासो आउन थालेको छ । विद्यार्थीसंग जापान पठाउने नाममा चरम शुल्क असुल्न थालेपछि विद्यार्थीहरुले आफूहरु मारमा परेको गुनासो गरिरहेका हुन् । ...
हेटौंडा– साबुन–स्याम्पुलगायतका सामाग्री उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले हेटौंडामा रहेका दुई उद्योगसँग एकपक्षीय सम्झौता भंग गर्दा सयौं मजदुरको रोजगारी खोसिएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गंगा सोप र युनिक सोपस“ग भएको सम्झौता एकपक्षीय रुपमा भङ्ग...
सिमकोट– अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको...
रौतहट,८ मंसिररौतहट सदरमुकाम गौरमा गएराति आगलागी हुदा ३ जना बालबालिकाको मृत्यु भएको छ। गौर नगरपालिका वाड नं. १ माईस्थान चौकस्थित इस्लाम कपडा–डसना पसलमा बुधबार राति ११ बजे आगलागी हुदा ति बालबालिकाको मृत्यु भएको हो।...
हेटौंडा– तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले शिक्षा ऐनविपरीत शिक्षकलाई कार्यकारिणी पदमा नियुक्त गरेको छ । केहीदिनअघि मात्र बनेको नेकपा मकवानपुरको जिल्ला समितिमा ५ जना शिक्षकहरु नियुक्त भएका छन् । एक सय...
हेटौंडा– प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षबाट प्रदेश विश्वविद्यालय स्थापनाको काम सुरु गर्ने भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा राखेर प्रादेशिक विश्वविद्यालय खोल्ने काममा प्रदेश ३ सरकार जुटेको हो । सोमबार प्रदेश विश्वविद्यालय सञ्चालन सम्बन्धी प्रतिवेदन...

छुटाउनु भयो कि?

ताजा अपडेट