काठमाडौंं– पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । शुक्रबार रातीबाट लागू हुने गरी नेपाल आयल निगमले मूल्य घटाएको हो । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासखुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ र पेट्रोलमा प्रति लिटर...
मोरङ — सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई...
हेटौंडा — आफनो स्वामित्वमा जग्गाजमिन नभएका भूकम्पपीडितले घर बनाउनका लागि पुनर्निर्माण प्राधिकरणबाट अनुदान रकम पाउने भएका छन । भूकम्प पुनर्निर्माण प्राधिकरणद्वारा गठित जिल्ला समन्वय समितको बिहीबारको बैठकले भूमिहीनलाई पनि अनुदान रकम दिने निर्णय गरेको हो ।
समितिका संयोजक तथा सांसद...
हेटौंडा– स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक र आमसञ्चार विधेयकमा भएको व्यवस्थाको विषयमा नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस युनियनले मंगलबार...
सप्तरी – पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा...
हेटौंडा– जनताको कामको अलवा आफ्नो बारीमा बेमौसमी फूलखेती गरी व्यवसायिक कृषकको समेत परिचय बनाएपछि हेटौंडा–१२ नम्बर वडा अध्यक्ष ललित घलानले धेरैको प्रशंसा बटुलेका छन् । फूलखेतीबाट उनले मनग्य आम्दानी पनि गरिरहेका छन् ।
गतवर्षदेखि व्यवसायिक फूल खेती...
हेटौँडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई बर्डफ्लुमुक्त क्षेत्र घोषणा गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ७ को नागस्वती र वरपरको क्षेत्रलाई बर्डफ्लु रोग सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको असार ९ गतेको मन्त्रिस्तरको निर्णयले...
मकवानपुर — विगतका सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका स्वास्थ्य चौकीमा मानसिक रोगीहरूको चाप बढदो छ । मकवानपुरको सुदूरपूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका ६ साविकको फापरबारी गाविसस्थित स्वास्थ्य चौकीमा सयभन्दा बढी मानसिक रोगीहरू उपचार गराइरहेका छन् ।
उक्त गापामा साविकको फापरबारी, राईगाउँ र बेतिनी गाविस...
वीरगञ्ज - बुबाको किरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ ।
सुवर्ण गाउँपालिका–६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्येष्टिपछि छोराहरु अवधेश र पप्पले कपाल काटेनन् भने हिन्दु...
रौतहट : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन्।
प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि ढुंगललाई निलम्बन गरेको हो। डकैती गर्ने समूहसँग साठगाँठ रहेको आशंकामा उनलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको...