• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home समाज शौचालय गएकी महिला बलात्कार

शौचालय गएकी महिला बलात्कार

बारा, साउन २६ गते । बारामा फेरी एउटा बलात्कारको घटना सार्वजनिक भएको छ । जिल्लाको बारागढी गाउँपालिका–२ बिसुनपुर्वा टोलमा शौचालय गर्न गएकी २६ वर्षिया महिला बलात्कारकी शिकार हुन पुगेकी परिवारिक स्रोतले जनाएको छ । साउन १७ गते शनिबार करिब राती ८ बजे घर बाहिर शौचालयबाट फिर्ता आएर चापाकलमा हातखुट्टा धोइराखेको अवस्थामा सोही ठाउँका अन्दाजी ४० वर्षीया पन्नालाल साह तेलीले मुख थुनेर घर नजिकै रहेको फुलबारीमा लगेर बलात्कार गरेको पीडित परिवारले जनाएको छ । यसरी घटेको घटनाका बारेमा पीडित महिलाले घर परिवारमा जानकारी दिएको तथा २० गते कलैया अस्पतालमा चेकजाच गराइएको परिवारिक स्रोतले जनाएको छ । यता यसघटना बारे कसैलाई जानकारी दिए वा प्रहरीमा गएमा उल्टै गाँउ निकालागर्ने धम्की पीडकबाट आएको पीडित परिवारले जनाएको छ । यस्तै बालात्कारको बारेमा हामीलाई त्यसको भोली पल्ट जानकारी हुनासाथ दुबै पक्षलाई बुझ्ने प्रयास गर्दा आरोपित पीडक उपस्थित नभएकाले पीडित परिवारलाई जिल्ला प्रहरी कार्यालय बारा कलैयामा पठाइएको बारागढी गाउँपालिका–२ का वडा अध्यक्ष कृष्णप्रसाद चौधरीले बताए । महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रमाणका आधारमा अनुसन्धान सुरु गरि पीडकलाई खोजतलास सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आदर्श वाणी संवाददाता
-
२६ श्रावण २०७७, सोमबार १२:१२
681
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीनिजगढ भएको रक्तदान कार्यक्रममा ११४ जनाले रक्तदान गरे
    यसपछिको सामग्रीकलैयामा करेन्ट लागेर एक वृद्धको मृत्यु
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    छुटाउनु भयो कि?

    रौतहटका निजामति कर्मचारीहरु यादवद्वारा ” रौतहट ब्यूरो(२०७७” गठन

    गुजरा नपामा एउटा होइन् तीन वटा मेयर :नेता बदरुदिन

    फोरम र नयाँ शक्ति एकता गर्ने सहमति, दुई जना नै अध्यक्ष...

    रौतहटमा ६५ कोरोना सङ्क्रमित थपिए, कुल सङ्क्रमित ३८३

    कोभर प्रोजेकट कार्यक्रम अन्तर्गतका सामग्रीहरु गरियो हस्तान्तरण

    ताजा अपडेट

    भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेट खेल वर्षाले प्रभावित

    आदर्श वाणी संवाददाता

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    आदर्श वाणी संवाददाता

    बीरगंजमा औद्योगिक प्रदुषणले छाला र क्षय कुष्ठ रोगको बिरामीको संख्यामा वृद्धी

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.