• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home समाचार नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

पर्सा, ३१ बैशाख । बीरगंजको नारायणी अस्पतालको आईसोलेशनबाट दुई जना कोरोना संक्रमित अस्पतालबाट हाम फालेर फरार भएका छन् । नारायणी अस्पतालमा कोरोना संक्रमितभएपछि उपचारार्थ आईसोलेशनमा भर्ना भएका बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाका रामनाथ यादव र वडा नम्बर २ छपकैयाका जफर हवारी आज अपरान्ह ४ बजे अस्पतालको पछाडी पट्टि रहेको दोश्रो तल्लाको भेन्टिलेशनबाट हाम फालेर भागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए । नगवा घर भएका यादवले पिसिआर परिक्षणको क्रममा आफ्नो ठेगाना वीरगंज २ छपकैया लेखाएको अनुसन्धानको क्रममा भेटिएको छ । फरार कोरोना संक्रमितहरुको खोजतलास भई रहेको शाहीले बताए । बीरगंजमा कोरोना संक्रमितको संख्या बढी रहेको बेला उपचारका लागि अस्पताल भर्ना भएका संक्रमित फरार भएपछि बीरगंजको जनजीवन थप त्रसित भएको छ ।

आदर्श वाणी संवाददाता
-
३१ बैशाख २०७७, बुधबार २३:०४
738
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीकोरोना संक्रमितहरुको संख्या बढदै गएपछि नारायणी अस्पतालमा उपचारमा समस्या
    यसपछिको सामग्रीलकडाउनले रौतहट,बारा,पर्साका माछा किसान दोहरो मारमा
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    छुटाउनु भयो कि?

    प्रधानमन्त्री ओलीको प्रश्न : अरूका गाडी जलाएर आफूचाहि तमासा हेर्न गाडीमा...

    माधवको पार्टीमा बिद्रोह : एमालेलाई जिताउन अपिल गर्दै जिल्ला सचिवले नै...

    प्रहरीलाई बिवादमा तान्ने यी ८ इन्काउन्टर

    जनताका कार्य नभए सार्वजनिक मुद्दा चलाइने प्रमुख जिल्ला अधिकारी

    साझा अधिकार क्षेत्रको कानुन नबन्दा प्रदेशमा छटपट्टी

    ताजा अपडेट

    भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेट खेल वर्षाले प्रभावित

    आदर्श वाणी संवाददाता

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    आदर्श वाणी संवाददाता

    बीरगंजमा औद्योगिक प्रदुषणले छाला र क्षय कुष्ठ रोगको बिरामीको संख्यामा वृद्धी

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.