• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home मुख्य समाचार कोरोना संक्रमितहरुको संख्या बढदै गएपछि नारायणी अस्पतालमा उपचारमा समस्या

कोरोना संक्रमितहरुको संख्या बढदै गएपछि नारायणी अस्पतालमा उपचारमा समस्या

पर्सा, ३१ बैशाख । वीरगंजमा कोरोना संक्रमितहरुको संख्या बढदै गएपछि उपचारमा समस्या भएको छ । वीरगंजको नारायणी अस्पतालमा ५० बेडको आईसोलेशन रहेको र हाल ८७ जना भन्दा बढी कोरोना संक्रमित विरामीहरु नारायणीमा आई सकेपछि उपचारमा समस्या भएको छ । अहिले विरामीहरुलाई अस्पतालको जनरल वाड, सर्जिलक वाड, आईसियु लगायतका वाडहरुमा राखेर उपचारको व्यवस्था मिलाईएको छ । बीरगंज महानगरपालिकाले अस्थायी कोरोना अस्पतालको रुपमा नारायणीकै स्वामित्वमा रहने गरी गण्डक अस्पताल सँग सहमति गरि सकेको अवस्थामा केहि राजनीतिक दलले बखेडा झिकेर सहमति भाडने प्रयत्न गरेपछि अहिले कोरोना संक्रमित बढदै जादा उपचारमा समस्या देखिएको छ । उत्पन्न समस्या समाधानका लागि तत्काल पहल गर्न केन्द्र तथा प्रदेश सरकारलाई आफूले आग्रह गरेको र यदि केन्द्र तथा प्रदेश सरकारले आफूलाई जिम्मा दिएमा आफूले समस्या समाधान गर्ने दावी वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले गरे । अनावश्यक कुरामा राजनीति बढी हुँदा अहिले वीरगंज समस्यामा फसेको समेत नगर प्रमुख सरावगीले बताए । नारायणी अस्पतालसँग जनरल र सर्जिकल, आईसियु, र आकस्मिक कक्ष गरी डेढ सय भन्दा बढी कोरोना संक्रमितलाई राख्न सकिने अवस्था रहेको र यसैमा पहिलो चरणमा विरामीहरुलाई राख्ने व्यवस्था मिलाउनु पर्ने नगर प्रमुख सरावगीले दावी गरे । उनले संक्रमित बढदै जाँदा १ सय ५० बेडले समेत थेग्न नसक्ने हुँदा यस तर्फ प्रदेश सरकार र केन्द्र सरकारले बेलैमा आवश्यक पहल गर्नु पर्ने कुरामा नगर प्रमुख सरावगीले जोड दिए ।

आदर्श वाणी संवाददाता
-
३१ बैशाख २०७७, बुधबार २३:०३
682
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीपत्रकार संक्रमित भएपछि तीन दर्जन पत्रकारको स्वाब परीक्षण
    यसपछिको सामग्रीनारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    छुटाउनु भयो कि?

    भारतीय क्रिकेट टोलीका दुई खेलाडी धोनी र रैना अन्तर्राष्‍ट्रिय क्रिकेटबाट सन्यास

    शनिबार बेलुका देखि लापाता रहेकी मध्ये एक को शव आज बरामद

    यसकारण पाँच घण्टा थुनिए फरेष्टीका क्याम्पस प्रमुख

    गर्मी बढेपछि हेटौंडाका विद्यालय पाँचदिनका लागि बन्द

    कटहरियाको मेयर पदमा यसकारण मेरो फ़ेरि उम्मेद्बारी सियाराम कुश्वाहा

    ताजा अपडेट

    भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेट खेल वर्षाले प्रभावित

    आदर्श वाणी संवाददाता

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    आदर्श वाणी संवाददाता

    बीरगंजमा औद्योगिक प्रदुषणले छाला र क्षय कुष्ठ रोगको बिरामीको संख्यामा वृद्धी

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.