• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home मुख्य समाचार बारामा एक कोरोना संक्रमित भेटियो

बारामा एक कोरोना संक्रमित भेटियो

बैशाख ३० गते । बारामा एक तथा पर्सा जिल्लामा ३९ जनामा कोरोना संक्रमण देखिएपछि जनजीवन त्रसित भएको छ । बारा र पर्सा जिल्लागरी मंगलबार थप भएका ४० जना र उपचार गराई रहेका बाराको दुई र पर्साको २९ जनागरी वीरगंज नारायणी अस्पतालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । यसअघि गत बैशाख २४ वीरगंजमा २ महिने शिशु सहित एकै परिवारका १७ जनालाई कोरोना संक्रमण देखिएको थियो । उनीहरुको उपचार नारायणी अस्पतालको आईसोलेशनमा भई रहेको बेला मंगलबार बारा जिल्लामा एक तथा पर्सा जिल्लामा ३९ जना ब्यक्तिमा संक्रमण भेटिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो । नयाँ थपिएका संक्रमित मध्ये अधिकांश वीरगंज महानगरपालिका वडा नम्बर–१, २ र ३ का रहेका छन् । भने, बारामा भेटिएका १४ बर्षिय यूवा वीरगंजको ईनर्वामा रहेका पसलमा काम गर्दै आएका थिए । उनको घर बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुर टोलमा रहेकाले सो टोलमा प्रहरीको निगरानी बढाइएको बाराका प्रहरी उपरीक्षक कृष्ण कुमार पगेनीले बताउनुभयो । कोरोना संक्रमित यूवाका परिवारको सबै सदस्यलाई बिश्रामपुरको क्वारेन्टाईनमा आजैदेखि रािखएको छ । नयाँ थप संक्रमित देखिएकाहरुलाई नारायणी अस्पतालको आईसोलेशनमा ल्याउने तयारी भई रहेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो । वीरगंजमा ठूलो संख्यामा एक साथ संक्रमित भेटिएपछि सर्वसाधारण लगायत स्थानीय, उद्योगी व्यवसायी, सञ्चारकर्मीमा चौतर्फी सन्त्रास छाएको छ । आज दिउँसोदेखि कलैया तथा वीरगंज बजारमा समेत चहलपहलमा कमी आएको छ ।

आदर्श वाणी संवाददाता
-
३० बैशाख २०७७, मंगलवार २२:३०
1123
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीरोकिएन रौतहटमा भारतिय सामानको तस्करी
    यसपछिको सामग्रीघर घरमा ग्यास पुर्याउँथे कोरोना संक्रमित
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    छुटाउनु भयो कि?

    हावाहुरीबाट घरबारबिहिनलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको...

    प्राधिकरण ढाट्ने पाँच उद्योगलाई अदालतको संरक्षण, ४ अर्ब विद्युत महसुल ठगी

    सप्तरीको सप्तकोसी नगरपालिकामा नेकपा एमालेले बुधबार देखी घरदैलो कार्यक्रम सुरु...

    सुुशान्त सिंह राजपुत केस अब गर्लफ्रेंड रिया ने खोला मुंह

    आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि

    ताजा अपडेट

    भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेट खेल वर्षाले प्रभावित

    आदर्श वाणी संवाददाता

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    आदर्श वाणी संवाददाता

    बीरगंजमा औद्योगिक प्रदुषणले छाला र क्षय कुष्ठ रोगको बिरामीको संख्यामा वृद्धी

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.