• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home मुख्य समाचार दाल कालोबजारी गर्ने तीन उद्योगका सञ्चालकसहित पाँच पक्राउ

दाल कालोबजारी गर्ने तीन उद्योगका सञ्चालकसहित पाँच पक्राउ

बारा, बैशाख १४ गते । दाल कालोबजारी गरेको अभियोगमा तीन वटा उद्योगका सञ्चालक सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको परवानीपुर गाउपालिका वडा नम्बर–४ चैनपुरस्थित रहेका नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका सञ्चालक मोहनलाल अग्रवाल उनका प्रतिनिधि सुनिल शर्मा, जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रा स्थित रहेका कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवन कुमार साह र उनका प्रतिनिधि सुरेश साह तथा लिपनीमाल–४ स्थित रहेका महावीर ओभरसिज प्रा.लि.का प्रतिनिधि संतोष झालाई पक्राउगरी कारवाही प्रकृया अगाडी बढाईएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनीहरुले मसुरोको दाल ८० देखि ८५ रुपियाँ प्रतिकिलो पर्ने दाल लकडाउनको मौका छोपी तीन वटै उद्योगले ९४ देखि ९८ रुपियाँमा बिक्री गर्ने गरेको सूचनाको आधारमा उद्योगी सहित उनका प्रतिनिधिलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता मिश्रले बताए । पक्राउ परेकाहरुमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अनुसार कारवाही प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ । उनीहरुको बिरुद्धमा प्रमाण जुटाउन ढिलो भएकाले आइतबार साँझ साढे पाँच बजे पक्राउ गरिएको कारण सोमबार जिल्ला प्रशासन कार्यालय बाराबाट म्याद थप गराई कारवाही प्रकृया अगाडी बढाईने बारा प्रहरीले जनाएको छ ।

आदर्श वाणी संवाददाता
-
१४ बैशाख २०७७, आईतवार २१:१२
625
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीकोरोनाको असर अर्थतन्त्रमा पनि असर
    यसपछिको सामग्रीकोरोनालाई जितेर नारायणी अस्पतालबाट चार संक्रमित डिस्चार्ज
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु।

    (MCV) ले अस्ट्रेलियामा मनाईयो मधेशी मनोरञ्जन साझ।

    नेपाली र भारु नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

    छुटाउनु भयो कि?

    माहाकार पोखरीको ठेक्का डाँक बढाबढ प्रक्रिया बाट प्रदिप यादवले गरे साकार

    दुर्घटनाका एकको मृत्यु

    गठबन्धनको घेराबन्दीलाई तोडदै प्रभु साहको क्षेत्रमा एमालेको अर्कों जित

    माण्डवी संस्था द्धारा गरियो खाधान्न सामग्री वितरण

    ५ कठ्ठा खेतमा लगाएको अबैध अफीन नष्ट

    ताजा अपडेट

    नेकपा एमाले पार्टीलाइ भित्तामा पुराउछौ भन्नेहरु आफै भित्तामा पुगे-ईश्वर पोखरेल

    आदर्श वाणी संवाददाता

    मौलापुरकी मेयर साह एमालेबाट निस्काशित

    आदर्श वाणी संवाददाता

    पारखिको लागि खुसीको खबर, एएन प्लाजा रेस्टुरेन्टको ब्रान्च गरुडामा पनि

    आदर्श वाणी संवाददाता

    फुलतारा डेरि संचालक माथि कडा कार्वाही गर्न राप्रपा रौतहट अध्यक्ष सत्येन्द्र सिंहको माग

    आदर्श वाणी संवाददाता

    प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसरमा रौतहटमा बिरामी लाई फलफूल बितरण तथा चियापान...

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.