• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home मुख्य समाचार तराई मधेशमा भव्य रुपमा मनाईने चैती छठ पर्व प्रभावित

तराई मधेशमा भव्य रुपमा मनाईने चैती छठ पर्व प्रभावित

बारा, चैत १७ गते । कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको कारण तराई मधेशमा भव्य रुपमा मनाईने चैती छठ पर्व प्रभावित भएको छ । सूर्यको आराधना गरी मनाइने चैती छठ पर्व आज बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा बेलुकी अस्ताउने सुर्यलाई अर्घ दिई मनाइदै छ । यसपालि चैती छठ पर्व कोरोना भाइरस को कारण वाहिरी चहल पहल नभए पनि स्थानिय वर्तालुहरुले घरमै बसेर सुर्यको आराधना गरी छठ पर्व मनाउने भएका छन् । लकडाउनको कारण व्रतालुहरु अस्ताउँदो सुर्यलाई अर्घ दिन आज छठ घाट तथा पोखरी, नदी, तलाउमा नगएर आ–आफ्नै घरमै बसी धार्मिक विधि अनुसार घरबाटै अस्ताउँदो सुर्यलाई अर्घ अर्पण गर्ने भएका छन् ।

आदर्श वाणी संवाददाता
-
१७ चैत्र २०७६, सोमबार १९:१८
685
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीलकडाउन अवज्ञागर्ने पन्द्र पक्राउ ६७ सवारीसाधन नियन्त्रणमा
    यसपछिको सामग्रीनेपाल भारत सीमा क्षेत्रमा ५ सय बढि भारतीय नागरिक अलपत्र
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु।

    (MCV) ले अस्ट्रेलियामा मनाईयो मधेशी मनोरञ्जन साझ।

    नेपाली र भारु नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

    छुटाउनु भयो कि?

    प्रभु र सेञ्चुरी बैंकलाई राष्ट्र बैंकले दियो मर्जरको स्वीकृति

    सामूहिक बलात्कारको उजुरी दिने युवती नै पक्राउ

    राष्ट्रिय बाल दिवसको अवसरमा गुजरामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

    हिमाली क्षेत्रमा पनि औलो रोगी, प्रदेश ३ मा २६ जना

    मटिअर्वामा स्वास्थ्य चौकी भवनको रिबन काटेर उदघाटन

    ताजा अपडेट

    आवधिक निर्वाचन लोकतन्त्रको गहना हो :- डा . तुलाधरमाघ

    आदर्श वाणी संवाददाता

    सात महिना बित्यो, बजेट आएन,

    आदर्श वाणी संवाददाता

    एसएसबीको हराएको एसएमजी बरामद

    आदर्श वाणी संवाददाता

    शसस्त्र प्रहरी द्वारा भारीमात्रामा तस्करीको मालसमान पक्राउ

    आदर्श वाणी संवाददाता

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको छैठौ दिन संपन्न

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.