• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home मुख्य समाचार ८० जना छात्रालाई साईकल बितरण

८० जना छात्रालाई साईकल बितरण

पर्सा, २२ मंसिर । वीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरीसुगौली स्थित शारदा माविमा बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तरगत कक्षा ८ मा पढने ८० जना विद्यार्थीलाई साईकल वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाली कांगे्रस पर्साका सभापति अजय द्विवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बेटी बचाऊ बेटी पढाउ कार्यक्रम सराहनीय रहेको र यसले समाजलाई परिवर्तन गर्ने कुरामा जोड दिनुभाये । कार्यक्रममा कांग्रेस सभापति द्विवेदीले समाजमा नारी शिक्षक नभईकन राष्टले उन्नती गर्न नसक्ने हुँदा मधेशमा छोरीलाई विद्यालय पठाउनका लागि साईकल वितरण अभियानले प्रभावकारी भूमिका खेल्ने दावी गर्नु भयो । कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य करिमा वेगम, जिल्ला अध्यक्ष रामनरेश यादव, फिरोज मन्सुर, संघिय परिषद सदस्य सलाउद्दिन अहमद, नगर अध्यक्ष ईश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।

आदर्श वाणी संवाददाता
-
२२ मंसिर २०७६, आईतवार १९:४७
674
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीलैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान सुरु
    यसपछिको सामग्रीअस्पतालबाट कम्पयुटर चोरी
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    छुटाउनु भयो कि?

    ११ हजार कर्मचारी माग्दै संघीय लोकसेवा

    लागु औषध मुद्दाका कारोबारीलाइ प्रहरीले गर्यो पक्राउ

    उपमेयर खातुन न्याय माग्दै सिडियाे कार्यालय रौतहट

    मधानी महायज्ञ मौलापुरको उपप्रधानमन्त्री पोखरेलले उदघाटन गर्ने केही मिडियाले बदनाम...

    नदिमा हराइरहेको बालकको शव एका विहानै पर्यो फेला

    ताजा अपडेट

    भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेट खेल वर्षाले प्रभावित

    आदर्श वाणी संवाददाता

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    आदर्श वाणी संवाददाता

    बीरगंजमा औद्योगिक प्रदुषणले छाला र क्षय कुष्ठ रोगको बिरामीको संख्यामा वृद्धी

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.