• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home Uncategorized चार ठेकेदार कालो सूचीमा

चार ठेकेदार कालो सूचीमा

काठमाण्डौं, १० मंसिर । सार्वजनिक खरिद अनुगमनको कार्यालयले तोकिएको समयमा काम नगर्ने ४ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद नियमावलीको दफा ६३ को उपदफा १ बमोजिम तोकिएको समयमा काम गर्ने र सम्झौतामा उल्लेख भएअनुसारको काम नगर्ने ठेकेदारलाई विभिन्न सार्वजनिक निकायको सिफारिसमा कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐनमा काममा ढिलाइ गर्ने या सम्झौताअनुसारको काम नगर्ने ठेकेदार कम्पनीलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राख्ने व्यवस्था छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयका अनुसार पोखरा महानगरपालिकाको सिफारिसमा श्री होराइजन विल्डर्स पोखरालाई एक वर्ष कालोसूचीमा राखिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको सिफारिसमा तिवारी मेडिसिन डिष्ट्रिब्युटर धनगढीलाई २ वर्ष कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । नेपाली सेनाको संग्राम शार्दुल गुल्म बझाङको सिफारिसमा श्रीकृष्ण कन्स्ट्रक्सनरत्याडी निर्माण सेवा जेभी बझाङलाई १ वर्ष कालो सूचीमा राखिएको छ भने सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयको सिफारिसमा श्री ओम श्रीओम इन्टरप्राइजेज मिनभवन काठमाण्डौलाई १ वर्ष कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालय ताहाचल काठमाण्डौले जनाएको छ ।

आदर्श वाणी संवाददाता
-
१० मंसिर २०७६, मंगलवार २१:३४
550
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीएक लाखको कपडा सहितका समान भंसार चलान
    यसपछिको सामग्रीसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अख्तियारको पूर्व आयुक्त बस्यालको सम्पत्ति रोक्का
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु।

    (MCV) ले अस्ट्रेलियामा मनाईयो मधेशी मनोरञ्जन साझ।

    नेपाली र भारु नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

    छुटाउनु भयो कि?

    भोजपुर भिडन्तः ‘बोले फसिन्छ, बरु नबोलेकै बेस’

    दैनिक सामानहरु सहज रुपमा उपभोक्ता समक्ष पुरयाउने निर्णय

    रौतहटमा मलखादमा कालोबजारी बढयो, ब्यापारीहरु किसानलाई ठगीगर्न अझै पल्कीदै

    एमालेमा नफर्कने माधवको घोषणा : एकता गर्न जुटेका आफ्नै समुहका चार...

    रौतहटमा ६५ कोरोना सङ्क्रमित थपिए, कुल सङ्क्रमित ३८३

    ताजा अपडेट

    आवधिक निर्वाचन लोकतन्त्रको गहना हो :- डा . तुलाधरमाघ

    आदर्श वाणी संवाददाता

    सात महिना बित्यो, बजेट आएन,

    आदर्श वाणी संवाददाता

    एसएसबीको हराएको एसएमजी बरामद

    आदर्श वाणी संवाददाता

    शसस्त्र प्रहरी द्वारा भारीमात्रामा तस्करीको मालसमान पक्राउ

    आदर्श वाणी संवाददाता

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको छैठौ दिन संपन्न

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.